कीवर्डहरू -

अपडेट

भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्दा सित्तैमा १२५ एमबीपीएसको प्याकेज

भायानेट कम्युनिकेसनले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको छ।

यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । एक पटक योग्य भएपछि, ग्राहकले एसएमएसमार्फत उपहार भौचर कोड प्राप्त गर्नेछन्, जुन आफ्नो प्रियजनलाई प्रदान गर्न सकिने कम्पनीले जनाएको छ ।

गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको रु २७०० प्लस भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् । उपहार भौचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र  यसमा जडान शुल्क भने लागू हुनेछ।

उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।

यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ, जसको मुल्य मात्र  रु.२७०० प्लस भ्याट पर्ने कम्पनीले जनाएको छ। 

भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भायानेटका सेवाहरूलाई अझ धेरै ग्राहकले रेफर गर्दै यस परियोजनाबाट धेरै भन्दा धेरै ग्राहकले फाईदा लिन सकुन भनेर नै यस इन्टरनेट उपहार दिने अवधारणा ल्याएको बताए । 

 

अपडेट

सूदर्शन सहकारीका सदस्यहरूले क्युआर स्क्यान गर्दा कारोबार जानकारी तुरून्तै आवाजबाट पाउने

सूदर्शन बचत तथा ऋिण सहकारी संस्थाले डिजिटल सहकारी सेवा अन्तर्गत क्युआर कोर्डमार्फत कारोवार गर्दा अब कोइली कराउने भएको छ । …

अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन् । 

रूसी ह्याकरहरूले गरे माइक्रोसफ्टको प्रणालीमा आक्रमण, नेतृत्वको अकाउन्टमा पहुँच

रूसी ह्याकरहरूले माइक्रोसफ्टको प्रणालीमा आक्रमण गरेका छन् । साइबर आक्रमपछि ह्याकरहरूलेले माइक्रोसफ्टको नेतृत्व  र क…

वर्ल्डलिंकको ‘स्मार्ट कम्बो डिल’ अफर, स्मार्टवाच र एयरडप्स खरिदमा ग्राहकलाई ५० प्रतिशतसम्म छुट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिल नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्…

अन्ततः इन्कग्निटो मोडमा डेटा संकलन गर्ने गरेको गूगलद्वारा स्वीकार, डिस्क्लेमर पनि परिवर्तन

अन्ततः गूगलले क्रोमको इन्कग्निटो मोडमा पनि डेटा संकलन गर्ने गरेको स्वीकार गरेको छ । इन्कग्निटो मोडको डिस्क्लेमर परिमार्जित गर्दै गू…

बिगमार्टमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १…

एप्पल भिजन प्रोको प्रि-बुकिङ सुरू, यस्ता छन् सु‍विधा

एप्पलको पहिलो कम्प्युटिङ हेडसेट भिजन प्रोको प्रि–अर्डर खुला गरिएको छ । एप्पल हेडसेट अमेरिकामा फेब्रुअरी २ मा सार्वजनिक हुँ…

आइएमई पे एपमा रु. १ को खेल, अल्टिमा लाईफस्टाईलको प्रडक्ट जित्ने मौका

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल सार्…

ग्यालेक्सी ए १३ स्मार्टफोनमा एन्ड्रोइड १४ रोलआउट

सामसङले ग्यालेक्सी ए १३ फोरजीमा अपरेटिङ सिस्टम एन्ड्रोइडमा १४ रोलआउट गरेको छ । प्रयोगकर्ताहरूले आफ्नो फोनको…

काठमाडौं न्यु क्यासल स्कुलका विद्यार्थीहरूद्वारा कृत्रिम रोबोटिक्स, काेडिङ प्रदर्शनी आयोजना

काठमाडौंकाे  बसुन्धरा स्थित  काठमाडौं न्यु क्यासल स्कुलकामा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी …

गरिमा विकास बैंकको ५ इन १  बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क

गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १  बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १  बचत खातामा ग्र…

माघ ९ गतेदेखि दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ कार्यक्रम, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्य…

लक्ष्मी सनराईज बैंकले सञ्चालनमा ल्यायो ई-कमर्स अक्वायरिङ गेटवे सेवा

लक्ष्मी सनराईज बैंकले ई-कमर्स अक्वायरिङ गेटवे सेवा संचालनमा ल्याएको छ ।  नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने पहिलो ब…

वानप्लसको नयाँ इयरबड, फुल चार्जमा ४४ घण्टाको ब्याकअप

वानप्लसको नयाँ इयरबड वानप्लस बड थ्रीले ४४ घण्टासम्, ब्याट्री ब्याकअप दिने भएको छ । यो ईयरबड कम्पनीले २३ जनवरीमा सार्वजन…

आईफोनमा आईओएस १७.३ अपडेट आउँदै

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.३ अपडेट रोल आउट गर्ने तयारी गरिरहेको छ । कम्पनीले केही दिन अघि मात्रै आईओएस…