अपडेट
ड्राइभर पार्टनर्स परिवारप्रति समर्पित इन्ड्राइभको विशेष पहल, तालिम र मर्चेन्डाइज प्रदान
राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष पहल घोषणा गरेको छ ।
यो पहल इन्ड्राइभका ड्राइभर पार्टनर्सहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गरेर सहभागी हुन र सपोर्ट गर्नमा केन्द्रित रहेको छ ।
इन्ड्राइभले आफ्ना ड्राइभर पार्टनर्सहरु र उनीहरुका छोराछोरीहरूलाई जुत्ता र टी–सर्टहरू लगायतका विशेष मर्चेन्डाइज वितरण गरेको छ ।
मर्चेन्डाइज उपहारको अतिरिक्त, बालबालिकाहरुको लागि एउटा ट्रेनिङ सेसनको आयोजना गरेको छ । यो सेसन युवा मष्तिष्कलाइ इन्साइट र दक्षता प्रदान गरेर सशक्तिकरण र प्रेरित गर्न डिजाइन गरिएको हो । यो ट्रेनिङले उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा फाइदा पुर्याउने विश्वास इन्ड्राइभको रहेको छ ।
इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको लागि उपहारको पनि आयोजना गरिरहेको छ । यस अन्तरगत, योरपेस तालिममा भाग लिइरहेका ड्राइभर पार्टनर्सका बालबालिकाहरूले ट्याब्लेट जित्ने मौका पाउनेछन् । यसका साथै इनड्राइभ ड्राइभर पार्टनर्सहरुलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुईवटा विद्युतीय सवारी (ईभी) उपहार दिइनेछ ।
इनड्राइभको हेड अफ स्पोर्टस् अन्ना फेडोरचुकले इनिशियटिभ ड्राइभर पार्टनर्सहरूलाई मात्र नभई तिनीहरूका परिवारको संलग्नताका लागि पनि केन्द्रित रहेको र यसले हाम्रो इन्ड्राइभ परिवारमा खुसी र सकारात्मक प्रभाव ल्याउने बताइन् ।
अपडेट
एससीटीको तिर्की दाउ ट्रायल अफर, डेबिट कार्डबाट कारोबार गर्दा ७७७ रूपैयाँसम्म क्यासब्याक
नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले &nb…
फेसबुक पोष्ट डिलिट भएपछि बालेनले भने: पोस्ट उडाउने हैन, दोषी समाउ सरकार
नेकपाका एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेको स्टाट्स डिलिट भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बा…
गूगलको इतिहास: स्थापना, गूगल इमेज र जीमेलको रोचक कथा
गुगलको नामसँग सबै इन्टरनेट प्रयोगकर्ता परिचित छन् । कुनै पनि प्रश्नको जवाफ अन्यत्र कतै नपाइएमा, सबैजसो इन्टरनेट प्रयोगकर्ताल…
ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेटमा के फरक छ र कुन अवस्थामा के गर्नुपर्छ?
ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेट हुनु दुई फरक कुरा हुन् ।
जब ह्वाट्सएप अकाउन्ट ड…
युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ कार्यक्रम सम्पन्न
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) …
कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धन गर्न क्यूआर कारोबारलाई धितो राखेर कर्जा दिने
कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । देशका हरेक भागमा रहेका उद्यमशीलता प्र…
एप्पलले ग्लोटाइम इभेन्टमा आईफोन १६ सिरिज सहित के-के नयाँ ग्याजेटहरू लन्च गर्दैछ? यस्तो छ विवरण
सेप्टेम्बर ९ मा एप्पल आफ्नो फ्ल्यागशिप आईफोन १६ श्रृंखला लिएर आउँदैछ । यसको लागि ग्लोटाइम इभेन्ट आयोजना गरिनेछ । इभेन्टमा नयाँ आई…
नाडा अटो शो २०२४ मा एमएडब्लु समूहको १,००० भन्दा बढी सवारी साधन बिक्री
एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको सफल बिक्रीको घोषणा गरेको छ । …
सेप्टेम्बरमा टन्नै बजेट र फ्ल्यागशिप स्मार्टफोन लन्च हुँदै, जान्नुहोस् फिचर र मूल्य
सेप्टेम्बर महिनामा धेरै फ्ल्यागशिप स्मार्टफोन सिरिजहरू लन्च हुन गइरहेका छन्, जसमा एप्पलको आइफोन १६ सिरिज पनि एक हो । यस महिनामा …
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो स…
आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स नयाँ गोल्ड टाइटेनियम रङमा लन्च गरिने
एप्पलले आफ्नो ग्लोटाइम इभेन्ट ९ सेप्टेम्बरमा आयोजना गर्दैछ । यसमा नयाँ आइफोनका साथै अन्य ग्याजेटहरू पनि लन्च गरिनेछन् । आईफोन १६प्र…
नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड
युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफो…
बोहनी अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले ईभी स्कुटर जित्ने
फोनपेले 'बोहनी फोनपे क्युआरबाटै' भन्ने पहलको सुरुवात गरेको छ। व्यवसायको पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा …
२०२४ का सबैभन्दा चर्चित सोसल मिडिया प्लेटफर्महरू, फेसबुकद्वारा प्रभुत्व कायम
सोसल मिडिया प्लेटफर्ममा मानिसहरूको उपस्थिति तीव्र गतिमा बढ्दै गएको छ । पहिले मानिसहरू यी प्लेटफर्महरूलाई थोरै समयका लागि प्रयोग…
पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने
नेपालकै डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले 'पठ…