कीवर्डहरू -

अपडेट

७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, तपाई पनि यसरी दिनुहोस् आवेदन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न सात विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ । 

आगामी वैशाख २० गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सात विधामा अवार्ड वितरण गर्नेछ ।  

यस वर्ष सरकारले नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ , नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४, नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) र नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्रदान गर्ने जनाएको छ । 

यी विधामा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुऱ्याउने व्यक्ति तथा सार्वजनिक संस्था/कार्यालय/कम्पनीले आवेदन दिन सक्ने छन् । प्राप्त आवेदन मध्येबाट सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिने छ । 

आगामी वैशाख ४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन फारामको ढाँचा मन्त्रालय सूचना प्रविधि विभागको वेबसाइटमा उपलब्ध रहेको छ । आवेदन मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन वा इमेल [email protected] मा पठाउन सकिने छ । 

अपडेट

टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् नयाँ डेटा र भ्वाइस प्याक

नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा स…

सगरमाथा क्षेत्रमा पहिलो पटक साइबर सुरक्षा कम्पनी सेक्युरिटी पालद्वारा सेक्युरिटी रिभ्यू

साइबर सुरक्षा कम्पनी सेक्युरिटी पालले पहिलो पटक सगरमाथा हिमाल क्षेत्रमा सुरक्षा समीक्षा/प्रश्नावली (सेक्युरिटी रिभ्यू) सम्पन्न गरेको…

हाम्रो पात्रोले सुरू गर्‍यो ई-कमर्स ‘हाम्रो मार्ट’, अब एपबाट सामान पनि खरिद गर्न सकिने

अब हाम्रो पात्रोबाटै सामान खरिद गर्न सकिने भएको छ । नेपालमा सबैभन्दा धेरै प्रयोग हुने एप हाम्रो पात्रोले ‘हाम्रो मार्ट&rsq…

अपराध अनुसन्धानमा सहयोगी बन्दै प्रहरीको मोबाइल एप, रिपोर्टदेखि उजुरी गर्नेसम्म सुविधा

अपराध अनुसन्धानमा नेपाल प्रहरीको मोबाइल एप सहयोगी बन्दै गएको छ । २०७६ असोजबाट सञ्चालनमा आएको एपबाट प्राप्त हुने सूचनाले अनुसन्…

नेपालका लागि गूगलको आधिकारिक प्रतिनिधि बन्यो मेडियम वाई अलेफ

अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिक…

एसईई दिएका विद्यार्थीलाई स्किल स्पार्कको अफर, आईटीका कोर्षमा ४० प्रतिशत छुट

एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आईटी ट्रेनिङ प्रदान गर्ने संस्था

नागरिक लगानी कोषले सञ्चालनमा ल्यायो नयाँ एप

नागरिक लगानी कोषले नयाँ मोबाईल एप ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको ला…

मिरा ईआरपी बारे प्रकाशित समाचारप्रति नियोसिस टेक्नोलोजीको ध्यानाकर्षण

डिजिटल सञ्चार माध्यममा अनलाइनखबरमा प्रकाशित मिरा ईआरपी समाचारप्रति मिरा सफ्टवेयर विकास गर्ने कम्पनी नियोसिस टेक्नोलोजीले ध्यानाक…

एक्सको आइओएस एपमा पासकी फिचर उपलब्ध

लामो प्रतीक्षापछि एक्सले सबै आईओएस प्रयोगकर्ताहरूको लागि पासकी सेवा सुरू गरेको छ । गत जनवरीमा पासवर्डको विकल्पमा पासकी फि…

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर अब सेवा लिन सकिने

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर सेवा लिन सकिने भएको छ ।

नागरिक एपमा द…

दूरसञ्चार क्षेत्रमा चुनौतीहरू बढ्दै गएको सरोकारवालाहरूको भनाइ

दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आज (मंगलवार) काठमाडौंमा आयोज…

गुगलको एन्ड्रोइड एपका लागि ठूलो अपडेट, अब जेमिनाई एआई सेवा एक क्लिकमा उपलब्ध हुने

गुगलले आफ्नो एन्ड्रोइड एपलाई आईओएस जस्तै बनाइदिएको छ । अब प्रयोगकर्ताहरूले एपमा जेमिनाई एआई सजिलैसँग पहुँच गर्न सक्नेछन् । हाल क…

आउँदो वर्षहरुमा एआईका कारण ठूलो परिवर्तन हुने : एलन मस्क

टेस्लाका सीईओ एलन मस्कले एआईको बारेमा केही सम्भावनाहरू व्यक्त गरेका छन् । मस्कका अनुसार एआईको द्रुत विकासलाई हेर्दा अर्को एक वर्षम…

आइएमई पेको नयाँ वर्ष अफर, प्रयोगकर्ताहरूलाई दर्जन बढी सुविधा

डिजिटल वालेट आइएमई पेले  नयाँ वर्ष  २०८१ का अवसरमा प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको…

बोटका लाखौं ग्राहकको डेटा डार्क वेबमा लीक

यदि तपाईंले बोटका उत्पादनहरू प्रयोग गर्नुहुन्छ भने उत्पादन खरिद गर्दा बोटको साइटमा आफ्नो इमेल आईडी, सम्पर्क नम्बर र ठेगाना जस्ता ज…