अपडेट
सामुदायिक विद्यालयमा टेलिकमले आईसीटी ल्याब स्थापना गर्ने, नमस्ते वाईफाई उपलब्ध गराउने
नेपाल टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा मन्तव्य राख्दै नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले यस्ताे बताएकी हुन् ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे हाे ।
यस बाहेक सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डेटा/नमस्ते वाईफाई उपलब्ध गराउने टेलिकमकाे याेजना छ ।
यस्तै वीर अस्पतालमा बिरामी तथा कुरुवाहरुको लागि बेड कम चेयर उपलब्ध गराइने टेलिकमले जनाएकाे छ । त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा गत कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई टेन्ट, ब्ल्यान्केट तथा म्याट्रेस उपलब्ध गराईनुका साथै त्यस क्षेत्रमा नेपाल टेलिकमको सिमकार्डमा ५ दिनसम्म निः शुल्क Voice सेवा उपलब्ध गराईएकाे छ ।
अपडेट
चितवनमा सूचना प्रविधि कार्यशाला एनपीनोग नाइन सम्पन्न
चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सम्पन्न भएको छ । उक्त कार्यशाला माघ १४ …
केयू हल्ट प्राइजले आयोजना गरेको 'इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ सम्पन्न
काठमाडौं विश्वविद्यालय (केयू) हल्ट प्राइजले इनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेस इन्क्युबेशन सेन्टर (क्यूबिक) स…
जेनेरेटिभ एआईको युगमा डिजिटल मार्केटिङ भन्ने विषयमा सोमबार निःशुल्क वर्कशप हुँदै
आइटी प्रशिक्षण दिने कम्पनी स्कील स्पार्कले 'डिजिटल मार्केटिंग इन द एज अफ जेनेरेटिभ एआई विषयमा…
फोल्डेबल आईफोन वा आईप्याड ल्याउने तयारीमा एप्पल
एप्पलले फोल्डेबल आईफोन वा आईप्याड ल्याउन सक्ने बताइएको छ । द सिंगलको रिपोर्ट अनुसार एप्पलले आफ्नो फोल्डेबल डिभाइसमा का…
ट्यालेन्ट कनेक्ट्सले ल्यायो एप्लिकेन्ट ट्रयाकिङ सिस्टम, हाइरिङ प्रक्रिया छिटो र सहज हुने
कुनै पनि कम्पनी वा संस्थाको हाइरिङ (कर्मचारी भर्ना) प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित ट्यालेन्ट कनेक्ट्सले एप्लिकेन्ट ट्रयाकिङ सिस्ट…
नेपाल र क्यानाडाबीचको क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्ट एचडी वानमा प्रसारण हुने
डिशहोमको एक्सन स्पोर्ट एचडीमा नेपाल र क्यानाडा बीचको सिरिज प्रत्यक्ष प्रसारण हुने भएको छ ।
६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा
राईड शेयरिङ कम्पनी प्राईमसेवाले राईडर र प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । नेपाली युवाहरुले संचालन गरेको कम्पनी प्राईमस…
बार्ड एडभान्स प्रयोग गर्न अब पैसा तिर्नुपर्ने
गुगलले आफ्नो च्याटबट बार्ड एडभान्स प्रयोगका लागि शुल्क लिने भएको छ । अहिले परीक्षणमा रहेको बार्ड प्रयोग गर्न कुनै …
यो वर्ष एप्पल एआई घोषणा हुन सक्ने सीईओ टिम कुकको संकेत
यो वर्ष एप्पल एआई घोषणा हुन सक्ने सीईओ टिम कुकले संकेत गरेका छन् । कम्पनीको त्रैमासिक आम्दानी रिपोर्ट …
ललितपुर महानगरपालिकाको ‘एलएमसी अलर्ट’ एप, गुनासो गर्नेदेखि एम्बुलेन्ससम्म बोलाउन सकिने
ललितपुर महानगरपालिकाले महानगरबासीको गुनासो सुन्न तथा सूचना दिन ‘एलएमसी अलर्ट’ मोबाइल एप सार्वजनिक गरेको छ ।&nb…
अष्ट्रेलियामा बस्ने नेपालीले अब पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने
अब अष्ट्रेलियाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड प्लस साइज…
तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, परियोजना पेश गर्न आह्वान
सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रत…
ह्याकरहरूले माइक्रोसफ्ट टिम्सलाई ह्याकिंगका लागि प्रयोग गर्दै
साइबर अपराधीहरूले भिडियो कन्फरेन्सिङ प्लेटफर्म माइक्रोसफ्ट टिम्स प्रयोग गरेर नयाँ प्रकारको मालवेयर आक्रमणहरू सुरु गर्दैछन् । …
एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता
नेपाल एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र अब आईटी विभाग अन्तर्गत रहने, ५९ स्थायी दरबन्दी स्वीकृत
सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको सङ्गठन संरचना र दरबन्दी स्वीकृत भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठक…