कीवर्डहरू -

अपडेट

मानिसलेजस्तै काम गर्न सक्ने ह्युमनोइड रोबोट अप्टिमस सन् २०२५ को अन्त्यसम्ममा सार्वजनिक हुने

टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ह्युमनोइड रोबोट अप्टिमसको बारेमा नयाँ अपडेट साझा गरेका छन् । मस्कले अप्टिमसले बजारमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

मस्कले अप्टिमस (ह्युमनोइड रोबोट, ओप्टिमस) को बारेमा जानकारी दिदै रोबोटलाई आगामी वर्ष अर्थात् २०२५ को अन्त्यसम्ममा व्यावसायिक रूपमा ल्याइने बताएका छन् ।

मस्कले आफ्नो कम्पनीसँग यस क्षेत्रमा अझ राम्रो काम गर्ने क्षमता रहेको विश्वास गर्छन् ।  टेस्लाले सेप्टेम्बर २०२२ मा पहिलो पुस्ताको अप्टिमस प्रस्तुत गरेको थियो ।

यो वर्ष कम्पनीले दोस्रो पुस्ताको ओप्टिमस सम्बन्धी भिडियोहरू सेयर गरेको छ । अप्टिमसलाई मानिस जस्तै काम गर्न सक्ने देखाइएको छ । खासगरी श्रमिक अभाव पूर्ति गर्न यी रोबोटलाई विशेष मानिएको छ ।

रोबोटहरूले धेरै उद्योगहरू जस्तै लजिस्टिक, भण्डारण र निर्माणमा जस्तो दोहोरिने कार्यहरू गर्न सक्नेछन् ।

यद्यपि, सुरक्षा, लागत र उपलब्धता रोबोटका लागि चुनौती रहनेछ । यसका साथसाथै वास्तविक संसारको वातावरणमा रोबोटद्वारा केही कठिन कार्यहरू गराउन पनि गाह्रो काम हुनेछ ।

 

अपडेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्ष…

नेपालको अग्रणी साइबर सुरक्षा फर्म भैरव टेकले पायो एसओसी टु टाइप वान प्रमाणपत्र

नेपालमा रहेको अग्रणी साइबर सुरक्षा फर्म, भैरव टेकले आफ्नो सर्भिस अर्गनाइजेशन कन्ट्रोल (SOC) टु टाइप वान प्रमाणित कम्पनी बन्न सफल भ…

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने भएका छन् । नयाँ अपडेट जारी गर्दै कम्पनीले गूगल…

ह्वाट्सएपमा इन्टरनेट बिना नै एचडी फोटो र फाइल पठाउन सकिने सुविधा आउँदै

ह्वाट्सएपमा अब इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने भएको छ । ह्वाट्सएपले इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने सुविधा ल्…

अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल एयरच्याट

नयाँ सामाजिक सञ्जाल एयरच्याट सार्वजनिक भएको छ । एयरच्याट अडियोमा आधारित सामाजिक सञ्जाल हो ।

१५० जीबीसम्म निःशुल्क स्टोरेज सुविधा दिने नेपाली कम्पनी उनेल्मा क्लाउड

अहिलेसम्म हामीहरूले हाम्रा फोटो, भिडियो वा कुनै पनि फाइल विदेशी क्लाउड सेवा प्रदायककोमा राख्दै आएका छौं । त्यसमाथि धेरै सेवा …

झुट्टा विवरण दिई सरकारी सुविधा लिएको आरोपमा विकल पौडेलविरूद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध झुट्टा विवरण पेश गरी भ्रष्…

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो एआई टूल भासा १, फोटोबाट भिडियो बनाउन सकिने

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको संसारमा हरेक दिन केही नयाँ भइरहेको हुन्छ । भर्खरै, ओपनएआईले सोरा र गूगलले भिड्स प्रस्तुत ग…

डिशहोमको खुसीको रिचार्ज अफर, जति पैसाको रिचार्ज उति नै बोनस

डिसहोमले ग्राहकका लागि ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्‍यो उति …

नेपाली आईटी कम्पनीले विदेशमा शाखा स्थापना गर्न पाउने कानुनी व्यवस्था गर्न न्यास आईटीको सुझाव

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास आईटी) ले नेपाली आईटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्न पाउने …

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, अन्यले पाए सफाइ

नेशनल पेमेन्ट गेटवे स्थापनामा अनियमितता गरेको प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन तत्कालिन कार्यकारी निर्देशक सुनिल…

टिकटकको बदला लिदै चीन, ह्वाट्सएप र थ्रेड्सलाई एप स्टोरबाट हटाउन आदेश

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको परिणाम मेटाले सामना गरिरहेको छ । अमेरिकामा चिनियाँ एप टिकटकले धेरै नियामक मापदण्…

डढेलो नियन्त्रणका लागि वनमा सिसी क्यामरा जडान

वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यालयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानव…

गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्दै डब्लूआईआइटी

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको छ । महिला&nbs…