कीवर्डहरू -

अपडेट

टिसीएलको नयाँ वर्ष विशेष योजना, होम एप्लाएन्सको खरिदमा क्यासब्याक र उपहार

चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको ‘दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजीका विक्रेताबाट उठाउन सक्नेछन् । यस अफरमा ग्राहकहरूले कुनै पनि टिसीएलको सामानको खरिदमा रु १,६३,३००  सम्मको बचत र अन्य आकर्षक उपहारहरू पाउन सक्ने छन् ।

यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। साथै, पुराना भएका सामाग्री फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ । 

यति मात्र नभई, नयाँ वर्षको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

नेपाल अधिराज्यभर टिसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत इओएल प्रा. लि. रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धरा, जोरपाटी  र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन् ।

अपडेट

माइडियाको नयाँ बर्ष अफर, सामान खरिदमा ४६ हजार पाँच सयसम्मको क्यासब्याक र आकर्षक उपहार

माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खु…

भाइबरको एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेन सुरू

नयाँ वर्षको अवसरमा राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरू गरेको छ । 

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआईजेडबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी…

कोटिभिटी मुद्दा बारे तीन संगठनले भनेः आईटी उद्योग धराशायी बनाउने काम भयो, तत्काल निदान आवश्यक

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज (नास आईटी), नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्स इन न…

चैत २४ गतेदेखि पठाओ फूड फेस्टः फ्राइज किन्दा बर्गर फ्रि, केचप किन्दा पिज्जा फ्री

पठाओ नेपालले यही चैत २४ गतेदेखि पठाओ फूड फेस्ट, २०२४ सुरु गर्ने भएको छ । सन् २०२३ जुनमा पहिलो पठाओ फूड फेस्टको अपार सफलतापछ…

नेपाल क्लियरिङ्ग हाउस र नेप्स एक आपसमा मर्ज हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच…

जीमेलमा अब जेमिनाई एआईले जवाफ दिने

गुगलले लामो समयदेखि आफ्नो एआई च्याटटूल जेमिनाई एआईमा काम गरिरहेको छ । अब गुगलले जेमिनाई एआईलाई जीमेलमा सपोर्ट गर्ने तयारी गरिरहेको छ ।  गुगलको जी…

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१-८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो त…

लुम्बिनी र बाग्मती प्रदेशमा एनसेलको फोरजी सुधार

आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले लुम्बिनी र बाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी से…

उच्च र जिल्ला अदालतमा टेलिकमले डेडिकेटेड इन्टरनेट तथा एसएमएस अलर्ट सेवा उपलब्ध गराउने

नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलि…

टेलिकमको सुन्धारा कार्यालय अन्तर्गत पर्ने सबै ठाउँमा कपर प्रविधिलाई एफटिटिएचमा स्तरोन्नती

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधा…

बससेवाको नयाँ वर्ष अफर, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्ने

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्वजनिक गर…

एचआरको अन्तर्वार्ता लिङ्क क्लिक गर्ने बित्तिकै खाताबाट ४ लाख रुपैयाँ चोरी

अधिकांश मानिस हाल रोजगारीको खोजीमा ठगीको सिकार भइरहेका छन् । पार्टटाइम कामको नाममा दिनहुँ जनता ठगी भइरहेका छन् । अब एक सामाजिक सञ् जाल प्रयोगकर्ताले अन्त…

रोगको उपचारका लागि एआईको उपयोग नगर्न विशेषज्ञको चेतावनी

च्याटजीपीटी जस्ता एआई टूलहरू ठूलो मात्रामा प्रयोग भइरहेका छन् । कोही नोट बनाउनको लागि गर्दैछन् भने कोही डाइट प्लान बनाउनका लागि…

आईटी क्षेत्रमा लगानी गर्न सीएनआई उपाध्यक्ष हेमराज ढकालकाे आग्रह

नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार टे…