कीवर्डहरू -

अपडेट

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुँदै

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुने भएको छ । ई-कमर्स साथी प्रालिका सञ्चालक विजय कुमालले अनलाइनबाट वेबसाइट विकास सम्बन्धि तालिम दिने भएका हुन् । 

तालिम आगामी आईतबारदेखि साँझ ७ बजेदेखि ८ बजेसम्म जुममा सञ्चालन हुनेछ । त्यस बाहेक सोही समयमा युट्युब समेत तालिम लाइभ हुनेछ । 

यो तालिम टेक्निकल वा नन टेक्निकल दुवैका लागि उपयोगी हुने बताइएको छ । 

तालिममा डोमेन, होस्टिङ, आधारभूत वर्डप्रेस लगायत सिकाइने छ, जुन रियल टाइम प्रोजेक्टमा आधारित हुनेछ । 

तालिममा जोडिनका लागि यो Meeting ID: 823 1181 0015 र Passcode: 786876 प्रयोग गर्नुपर्नेछ । 

अपडेट

कहिले आउँदैछ सामसङको वेयेरेबल रिङ?

सामसङले गत महिना अर्थात जनवरी १७, २०२४ मा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गरेक…

एप्पल भिजन प्रोमा भर्चुअल डिस्प्लेका साथ उपलब्ध हुनेछन् यी फिचर, जान्नुहोस् यसका ५ विशेषता

एप्पलले हालै एप्पल भिजन प्रो प्रस्तुत गरेको छ । यो डिभाइसको बजारमा निकै चर्चा छ । यो भर्चुअल रियालिटी (भिआर) र अगमेन्टेड रियालि…

एनसेलको इण्डिया रोमिङ प्याक, १०० रूपैयाँमा ५०० एमबी डेटासहित भ्वाइस र एसएमएस सेवामा छुट

एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा …

राइड शेयरिङ सेवालाई उद्योगको मान्यता

सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्द…

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान …

रेडमी नोट १३ प्रो र १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक

रेडमी नोट १३ प्रो फाइभजी र रेडमी नोट १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक भएको छ । 

सामुदायिक विद्यालयमा टेलिकमले आईसीटी ल्याब स्थापना गर्ने, नमस्ते वाईफाई उपलब्ध गराउने

नेपाल टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा मन्तव्य राख्दै नेपाल …

टेलिकमकाे एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क, एफटीटीएच सेवा खरिदमा सित्तैमा सीमकार्ड

टेलिकमकाे माेबाइल एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क पाइने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा नेपाल टेलिकमले एप ड…

मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

माघ २३ गते मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवसको मनाइने भएको छ । चाइल्ड सेफ नेटको अगुवाईमा विभिन्न सरकारी तथा निजी स…

भ्यालेन्टाइन्स डेको अवसरमा ब्ल्याक एण्ड डेकरको अफर, सामान खरिद गर्दा आकर्षक छुट पाइने

 अमेरिकन ब्रान्ड ब्ल्याक एण्ड डेकरले नजिकै आउँदै गरेको भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरी गिफ्ट टु शेयर, लभ इन द एयर नामक अभिय…

चितवनमा सूचना प्रविधि कार्यशाला एनपीनोग नाइन सम्पन्न

चितवनको सौराहामा  सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’  सम्पन्न भएको छ । उक्त कार्यशाला  माघ १४ …

केयू हल्ट प्राइजले आयोजना गरेको 'इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ सम्पन्न

काठमाडौं विश्वविद्यालय (केयू) हल्ट प्राइजले इनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेस इन्क्युबेशन सेन्टर (क्यूबिक) स…

जेनेरेटिभ एआईको युगमा डिजिटल मार्केटिङ भन्ने विषयमा सोमबार निःशुल्क वर्कशप हुँदै

आइटी प्रशिक्षण दिने कम्पनी स्कील स्पार्कले 'डिजिटल मार्केटिंग इन द एज अफ जेनेरेटिभ एआई विषयमा…

फोल्डेबल आईफोन वा आईप्याड ल्याउने तयारीमा एप्पल

एप्पलले फोल्डेबल आईफोन वा आईप्याड ल्याउन सक्ने बताइएको छ । द सिंगलको रिपोर्ट अनुसार एप्पलले आफ्नो फोल्डेबल डिभाइसमा का…

ट्यालेन्ट कनेक्ट्सले ल्यायो एप्लिकेन्ट ट्रयाकिङ सिस्टम, हाइरिङ प्रक्रिया छिटो र सहज हुने

कुनै पनि कम्पनी वा संस्थाको हाइरिङ (कर्मचारी भर्ना) प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित ट्यालेन्ट कनेक्ट्सले एप्लिकेन्ट ट्रयाकिङ सिस्ट…