कीवर्डहरू -

अपडेट

लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्नेलाई कारवाही होस्ः सांसद निशा डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांदस निशा डाँगीले लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्नेलाई कारवाही गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद डाँगीले लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्ने जिम्मेवार निकायलाई कारवाही गर्न माग गरेकी हुन् ।

‘नेपालका अधिकांश युवा बिदेसिएका छन् । केहीले स्वदेशमै भविष्य खोजिरहेकालाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेको छ,’ उनले भनिन्, ‘यसरी युवाको भविष्य सँग खेलबाड नगरियोस् र डाटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस् सभामुख महोदय । र पटक पटक लोकसेवा आयोगले लिने परीक्षाको मिति सरिरहने समस्याको अन्त्य गर्न सभामुख मार्फत सम्बन्धी निकायसँग अनुरोध गर्न चाहन्छु ।’

२०७९ साल मंसिर, पुस र माघ महिनामा लोक सेवा आयोगमा दरखास्त दिएका झण्डै चार लाख आवेदकको डेटा हराएपछि लोकसेवा आयोगले नयाँ दरखास्त आह्वान गरिसकेको छ । लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डेटा सेन्टर जीआईडीसीबाट हराएका डेटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको थियो ।

विश्वमा प्रविधिले फड्को मारिरहँदा लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डेटा सुरक्षित नराख्नु, आयोगले डेटा रिकभर गर्न नसक्नु ? र अन्तिममा आएर पुन फारम भर्न लगाउने, कति सम्मको लापरबाही हो यो ? भन्दै उनले प्रश्न गरिन् ।

अपडेट

एससीटी र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच एससीटी-युपीआई डेबिट का…

नबिल बैंकको ढुक्क बचत खाता, निःशुल्क मोबाइल बैंकिङदेखि एटीएमसम्म सुविधा

नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । उच्च…

मोड्युलर मोनोलिथ : हाउ टू बिल्ड वान एण्ड लेसन्स विषयमा वेबिनार हुँदै

टेक वेबिनार नेपालले मोड्युलर मोनोलिथः हाउ टू बिल्ड वान एण्ड लेसन्सबारे वेबिनार आय…

काठमाण्डौं महानगरपालिकाले ल्यायो मोबाइल एप, सिफारिस लिनेदेखि भुक्तानी गर्नेसम्मको सुविधा

काठमाण्डौ महानगरपालिकाले केएमसी एप सार्वजनिक गरेको छ । सेवाप्रवाहलाई होम डेलिभरी…

टेल्जी नेपालको नयाँ शोरुम पोखरामा

टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ । योम मा ई मोटर्सले टे…

काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु

काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ता…

आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भए…

काठमाडौंका अव्यवस्थित तार भोलिदेखि हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन नेपाल दूरसञ्चार प्राध…

संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने तयारी

संसदमा विद्युतीय हाजिर राखिने भएको छ । आईतबार बसेको कार्य व्यवस्था परामर्श समितिको…

मे ९ देखि १२ सम्म काठमाडौं विश्वविद्यालयमा दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै

नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…

टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्न के के गर्दैछ दूरसञ्चार प्राधिकरण ?

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेट लगायतका तारहरु सडक किनारका पोलह…

म्याग्दीको तातोपानीमा गरिमा विकास बैंकको एटीएम सेवा

गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित भुरुङ तातोपानीमा …

आईओएस १६ चल्ने आइफोनका लागि एप्पलको नयाँ अपडेट

एप्पलले आईओएस १६ चलिरहेको आईफोनहरूको लागि नयाँ सुरक्षा अपडेट सार्वजनिक गरेको छ ।…

सबैका लागि उपलब्ध भयो माइक्रोसफ्टको एआई टूल बिंग, नयाँ फिचर पनि सार्वजनिक

माइक्रोसफ्टले आफ्नो नयाँ एआई संचालित बिंग सबैका लागि उपलब्ध गराएको छ । कम्पनीका अन…

काठमाडौं महानगरमा भवन नक्सा अद्यावधिक गर्न ७ हजार बढी निवेदन

काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत ग…