कीवर्डहरू -

अपडेट

आइएमईको दसैँ अफर विजेतालाई चेक हस्तान्तरण

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।

मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेका थिए ।

मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।

अपडेट

अब खल्तीबाटै चिडियाखानाको टिकट काट्न सकिने

खल्ती प्रयोगकर्ताले अब सदर चिडियाखानाको टिकट काट्न सक्ने भएका छ। यस सुविधाले सदर च…

सफ्टवेरिका कलेजका चार सयबढी विद्यार्थी दीक्षित

काठमाडौं । नेपालमा विगत १२ वर्षदेखि सूचना तथा प्रविधिमा उच्च शिक्षा प्रदान गर्दै आए…

नेपालको पहिलो भर्चुअल वर्कस्पेश लेन्समीअप सार्वजनिक

नेपाली सफ्टवेयर कम्पनीले लेन्समीअपले ‘लेन्समीअप वर्कस्पेस’ सार्वजनिक गरेको छ । उक्त व…

रियलमीको ब्राण्ड एम्बास्डरमा नीति शाह नियुक्त, दुवैलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

लोकप्रिय स्मार्टफोन ब्राण्ड रियलमीले पूर्व मिस नेपाल निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडर…

कामना सेवा विकास बैंकद्वारा एससीटी-युपीआई डेबिट कार्ड जारी

समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह…

पुस ९ गते क्यान महासंघको निर्वाचन, इतिहासमै पहिलो पटक विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै

सूचना प्रविधिको छाता संगठन कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले इतिहासमै पहि…

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ प्रतियोगिता आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । ८ देखि १६ वर्षका बच्चाह…

आईफोन प्रयोगकर्ताले कहिलेदेखि चलाउन पाउँछन् एनसेलको भीओएलटीई सेवा ? 

आगामी मार्चदेखि आईफोन प्रयोगकर्ताले एनसेलको भ्वाइस ओभर एलटीई अर्थात भीओएलटीई सेवा …

विद्यार्थीलाई उद्यमी बन्न सिकाउँदै नबिल बैंक

नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (न…

महिला हिंसाविरुद्धको सचेतना जगाउन वर्ल्डलिंकको ‘पोडकास्ट’ अभियान

देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआ…

सामसङद्वारा त्रि.वि आइओइको पुल्चोक क्याम्पसमा इनोभेसन क्याम्पसको उद्घाघटन

सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्ल…

वर्ल्डलिंकको महिला हिंसाविरुद्ध सचेतना जगाउन ‘पोडकास्ट’ अभियान सुचारु

वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना …

‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ

‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने…

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा उपलब्ध

हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा …

प्रविधि पत्रकारको ज्ञान तथा क्षमता अभिवृद्धि गर्न आयोजना गरिएको कार्यशाला सम्पन्न

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र एनसेल आजियाटा लिमिटेडले प्रविधि क्षेत्रमा रिपोर्टिङ् …