अपडेट
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कंसाकारलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रूपैयाँ नगद प्रदान गरेको छ ।
नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो, शिला कंसाकार । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी पूर्व डीआईजी समेत हुन् ।
सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सेवा आरम्भ गरेकी कंसाकार आइसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् ।
२८ वर्ष प्रहरी सेवामा बिताएकी कंसाकार सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन् ।
सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियासिल उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्याउन महत्वपूर्ण योगदान दिएकी छन् ।
अपडेट
वर्ल्डलिङ्कलाई नोकियाको \'होम कनेक्टिभिटी सर्भस इनोभेसन\' अवार्ड
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स …
बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो नियो बैंक
नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ…
इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले आज हुँदै, १४ विधामा अवार्ड प्रदान गरिने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको …
खल्तीबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक
‘खल्ती’ले अब प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम 'खल्ती' बाट भ…
१२ क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले नेपालमा दर्ता प्…
पोखरामा सम्पन्न भयो डब्लुआईआईटीको ह्याकाथन र डिजिटल साक्षरता कार्यक्रम
वुमन इन इन्फोरमेसन टेक्नोलोजी(डब्लुआइआइटी) ले पोखरामा बगभीसँग सहकार्य गरेर विभिन्न…
म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को म्याथ एण्ड फिजिक्स सोसाइटीले म्याथ्स एण्ड फिजिक्स …
शुक्रवार इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले हुदै, सार्क देशका स्र्टाटअपहरु समेत सहभागी हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको …
ह्वावे कनेक्ट २०२२ सम्पन्न, डिजिटल इकोसिस्टम विकासमा जोड
ह्वावे नेपालले मंगलबार ह्वावे कनेक्ट २०२२ आयोजना गरेको छ । आफ्नो वार्षिक औद्योगिक क…
एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिदै
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याए…
डाक्टरको नराम्रो अक्षरलाई बुझ्न एआईको विकास गर्दै गूगल
गूगलले डाक्टरको नराम्रो अक्षरलाई बुझ्नका लागि एआईको विकास गरिरहेको छ । यसले डाक्टर…
कसरी लिने टेलिकमको नयाँ सिम ? यस्तो छ प्रक्रिया
राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजि…
क्लासिक टेक पब्लिक कम्पनीमा रूपान्तरण हुँदै, आईपीओ पनि जारी गर्ने
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आईपीओ जारी गर्ने भएको छ । यसका लागि क्ला…
ग्यापुको टिकटक हिरोका लागि भोटिङ सुरु
अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आयोजना गरेको ‘टिकटक हिरोज सिजन २’ का लागि भोटिङ स…