अपडेट
अब प्लेस्टोरका प्रयोगकर्ताले सम्पूर्ण डेटा मेट्न पाउने
गुगगले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो डेटामा थप नियन्त्रण दिन नयाँ नीति ल्याउने घोषणा गरेको छ । भर्खरै गुगलले एउटा ब्लगमा कुनै पनि एन्ड्रोइड एप र त्यसको डेटा हटाउने अधिकार प्रयोगकर्तालाई नै दिनेगरी नयाँ नीति लागू गर्न लागेको उल्लेख गरेको छ।
यसअघि कुनै पनि प्रयोगकर्ताको अकाउन्ट र सम्बन्धित डेटा आधिकारिक रुपमा डिलिट गर्ने अधिकार एप डेभलपरलाई मात्र दिइएको थियो । तर, गुगलको उक्त घोषणासँगै कुनै पनि एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड एप अकाउन्ट मेटाउन चाहेमा पूर्ण रुपमा मेट्न पाउनेछन् ।
प्रयोगकर्ताले एप र वेब दुवैमा आफ्नो एप अकाउन्ट र डेटा डिलिट गर्न सक्ने गुगलले जनाएको छ । गुगलका अनुसार उक्त नीति सन् २०२४ मे ३१ तारिखदेखि लागू हुनेछ।
यो नीति लागू भएपछि अब डेभलपरले एप अकाउन्ट खोल्न र अकाउन्ट डिलिट गर्न प्रयोगकर्तालाई सहज तरिका बताउनुपर्नेछ जसका कारण उनीहरु आफ्नो अकाउन्ट आफै हटाउन र मेटाउन सकोस् ।
गुगलका अनुसार प्रयोगकर्ताले अब एक्टिभिटी, हिस्ट्री, इभेज, भिडियोलगायत डेटा एपबाट हटाउन सक्नेछन् भने यसको लागि डेभलपरले पनि त्यो अनुरोधलाई स्वीकारेर बाटो खुल्ला गरिदिनुपर्नेछ ।
अपडेट
अनलाइनबाट तिरेको राजस्व ट्राफिकद्धारा अस्वीकार, क्यान महासंघले गरायो सरकारको ध्यानाकर्षण
सरकारले सञ्चालनमा ल्याएको राजश्व पोर्टल (rajaswa.fcgo.gov.np) बाट भुक्तानी गरिएको …
रिगो र भक्स्क्रोको गेटडेक्सबीच कल सेन्टर व्यवस्थापनका लागि सहकार्य
आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुपअन्तर्गतको सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबी…
शुभ लक्ष्मी कोषको एसआईपी र युनिट खरिदको भुक्तानी अब इसेबाटै
लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना …
वर्ल्डलिंकको १४ हजार ठाउँमा फ्री वाइफाई
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले देशका १४ हजार ठाउँमा पब्लिक वा…
शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स हुँदै
आउँदो शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ नेपाल (सीआईपी-एन) कन्फेरेन्स आयो…
डिशहोमको रिचार्ज गर्दा ५ जनाले जिते एक-एक लाख नगद
डिशहोममा १ वर्षको रिचार्ज गर्दा ५ जनाले नगद रु एक/एक लाख जितेका छन् । खोटाङका दे…
तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स
तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडे…
इसेवाको सेवा पुनः सुचारू
इसेवाको सेवा पुनः सुचारू भएको छ । बिहानदेखि प्राविधिक समस्या कारण इसेवाको सेवा …
राष्ट्र बैंकको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णः प्रतिबन्ध कायमै राख्नु वाञ्छनीय
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमाथि लगाएको प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको ब…
इसेवाको सम्पूर्ण सेवा अवरूद्ध
इसेवाको सम्पूर्ण सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या कारण इसेवाको सेवा अवरूद्ध भ…
भर्चुअल रूपमा पनि संसदको बैठक बस्न सक्ने, बैठकमा सांसदलाई मोबाइल चलाउन प्रतिबन्ध
अब संसदको बैठक भर्चुअल रूपमा पनि बस्ने भएको छ । प्रतिनिधि सभा नियमावली २०७९ मा प्…
एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट केन्द्रिय सदस्यमा नवराज कुँवरको उम्मेदवारी
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…
ग्लोबल आईएमई बैंकको हृयाप्पी आवर्स योजना, अनलाइन भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।…
एनक्यासबाट अब फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने
फोनपे र एनक्यासबीच सहकार्य भएको छ । सहकार्यसँगै अब डिजिटल वालेट एनक्यासबाट फोनपे …
५० वर्षअघि आजकै दिन भएको थियो मोबाइलबाट पहिलो कल
‘हेल्लो ! जोएल , म तिमीलाई साच्चै नै सेलुलर फोनबाट कुरा गरिरहेका छु।…