अपडेट
भर्चुअल रूपमै सञ्चारमन्त्रीलाई अब सुझाव र गुनासा टिपाउन सकिने, यस्तो छ तरिका
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग अब भर्चुअल संवाद गरेर सुझाव र गुनासो टिपाउन सकिने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्य सम्पादनलाई प्रभावकारी बनाउन मन्त्री रेखा शर्मासँग भर्चुअल संवाद गर्न सकिने व्यवस्था गरेको हो ।
मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनासोलाई सहज रूपमा प्राप्त गर्न भर्चुअल संवादको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ ।
कसरी गर्ने भर्चुअल संवाद ?
सुरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट मा जानुहोस् । त्यसपछि वेबसाइट खुल्छ र स्क्रोल गर्दै तलतिर जानुहोस् । तर तपाईले मन्त्रीसँग भर्चुअल संवाद भन्ने विकल्प देख्न सक्नुहुनेछ ।
त्यसपछि त्यहाँ मन्त्रीलाई आफ्नो कुरा लेख्नुहोस् भन्ने ठाउँमा क्लिक गरेर वा यहाँ क्लिक गरेर पनि सोझै सुझाव वा गुनासो टिपाउन सक्नुहुनेछ ।
सुझाव वा गुनासो टिपाउँदा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना, इमेल र सन्देश लेखेर क्याप्चा कोड राखेर पठाउन सकिने छ ।
अपडेट
डेटा फेलोशिपका लागि आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन
कोड फर नेपालले डेटा फेलोशिप २०२३ का लागि आवेदन खुला गरेको छ । डेटा सीप प्रदान …
एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन आजबाट, आईओएस १७ सार्वजनिक हुन सक्ने
आइफोन निर्माता कम्पनी एप्पलको वर्षकै सबैभन्दा ठूलो इभेन्ट आजदेखि सुरु हुँदैछ । नेपा…
गूगल बार्डले अब लोकेशन ट्रयाक गर्दै स्थानीय नतिजा दिने
गत वर्ष ओपनएआईले एआई च्याटबट च्याटजीपीटी गर्यो । तत्कालिन समयमा यो च्याटबटलाई गुगल…
एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका आफ्ना ग्राहकहरूलाई काठमाडौं स्थित बसुन्धारामा अवस्थित काठमाडौं…
क्वालिटी एस्योरेन्सबारे वेबिनार आयोजना हुँदै
टेक वेबिनार नेपालले क्वालिटी एस्योरेन्सबारे वेबिनार आयोजना गर्ने भएको छ । आगामी आ…
अन्तरदेशीय डिजिटल कारोबारले भारतबाट आउने पर्यटकलाई सहज हुनेछः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल का…
एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा १ हजार क्यासब्याक
आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैय…
नेपाल बैंकको कार्ड अब मोको डिजिटल वालेटमा लिंक गर्न सकिने
नेपाल बैंक लिमिटेडले फोकसवान पेमेन्ट सालुसन प्रालिबीच भिसा कार्ड मार्फत हुने डिजि…
नवौं संस्करणको ग्लोकल टिन हिरो नेपालको आवेदन खुल्ला
ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुला भएको छ । यस वर्षको …
रायडाँडामा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित
बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाका नागरिक केहि समय पहिले नेपाल टेलिकमको ने…
आइएमई पेले प्राप्त गर्यो ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्…
टेलिकमद्वारा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन
‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको…
दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि सरकारले माग्यो आवेदन, उमेर कति हुनुपर्छ ?
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्…
अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ
अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । …
आइएमई पेमा १४ रूपैयाँमा आइफोन १४ जित्ने मौका
आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो…