अपडेट
आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक
आइएमई पेले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।
आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पेमार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।
केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५ प्रतिशतसम्म क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशतसम्म क्यासब्याक पाउने छन् ।
आईएमई पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त डिजिटल वालेट हो, जसबाट डिजिटल कारोबार गर्न सकिन्छ ।
अपडेट
विश्वकै सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूचीमा अमेरिकाको वर्चस्व, शीर्ष दशमा कुन कुन छन् ?
बोस्टन कन्सल्टिंग ग्रुपले विश्वका सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूची सार्वजनिक गरेको छ …
बैंक तथा वालेटको कर्मचारी भन्दै ओटीपी मागेमा नदिन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले बैंक तथा वालेटको कर्मचारी भन्दै केवाईसी अपडेट गर्न ओटीपी मागे…
१४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तयारीमा इन्टेल
इन्टेलले यस वर्षको अन्त्यमा आफ्नो १४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तया…
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजा…
एनआईसी एशिया बैंकको वेबसाइटमा नयाँ फिचर, अब बोलेरै सेवाको जानकारी लिन सकिने
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ…
‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई पेको साथ
नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको आरोहण अभियानमा ’आइएमई’ र ’आइएमई पे’ ले आर्थ…
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच साझेदारी
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझे…
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । न…
अनलाइन सट्टेबाजी प्रकरणः कलाकार बल्छि धुब्रेसहित ८ जना पक्राउ
प्रतिबन्धित अनलाइन बेटिङ प्रकरणमा कलाकार बल्छि धुब्रे अर्थात मरिचमाण श्रेष्ठसहित ८ जन…
‘सवारीका किसिम हेरेर इम्बोस्ड नम्बर प्लेट दिन्छौं’
३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग…
१२ जनाको नामबाट ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार
३२ जेठ,काठमाडौँ। विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९…
नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध, डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप टेवा पुग्ने
नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो समयमै बैंक वित्तीय स…
सनराइज बैंकका ग्राहकलाई क्युआर स्क्यान गरेर केएफसी र पिज्जा हटमा भुक्तानी गर्दा छुट
सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न बैंकका…
एनसेलले दायर गरेको मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई सरकारको धन्यवाद
पुँजीगत लाभकर विवादमा एनसेलले अन्तर्राष्ट्रिय नियोगमा दायर गरेको मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई सरकारले धन्यवाद दिएको छ ।
मंगलबार बसेको म…
बीमा प्राधिकरणका भुक्तानी अब अनलाइनबाटै
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमा नेपाल बीमा प्राधिकरण…