अपडेट
ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य
नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।
ओएसआर डिजिटलका विभिन्न एक्सकुलुसिभ कन्टेन्टहरू अब डिशहोमको पे पर भ्यु र एक्सकुलुसिभ च्यानलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।
यसबाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सकुलुसिभको मज्जा लिन सक्नुहुनेछ भने नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
अपडेट
कार्ड बिना नै ज्योति विकास बैंकको एटीएमबाट पैसा निकाल्न सकिने
ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस …
चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद
चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ …
अनलाइन सिष्टम ह्याक गरी ३५ लाखको टिकट खरिद, साइबर ब्यूरोले गरायो सचेत
नेपालमा अनलाइन प्रणालीको माध्यमबाट सेवा दिने काम दिनप्रदिन बढिरहेको छ। सरकारी से…
साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने
साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्र…
आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक
आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा १ हजार रूपैयाँसम्म क्यास…
थन्किएका बिजुली बस सञ्चालन गर्न सांसद शाहको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोग बिहीन अवस्थामा रहेका बिजुली बसहर…
गुगलबाटै यसरी खोज्नुहोस् तपाईको लेखका लागि कि-वर्ड
कुनै पनि लेख वा पोष्ट लेख्नुअघि, तपाईलाई एउटा उत्तम कि-वर्ड चाहिन्छ, जसको मद्दतले त…
सामसङको ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्से…
डिजिटल वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
इसेवा, खल्ती लगायतका वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ…
मन्त्रिपरिषदबाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो
नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको व…
सिटिजन्स बैंकका कार्डबाहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्सका पसलमा ३० प्रतिशतसम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्ट…
साइबर सुरक्षामा जनचेतना जगाउन भदौमा ह्याकरहरूको सम्मेलन
ह्याकर भन्ने बित्तिकै झट्ट आममानिसको मानसपटलमा नकारात्मक सोच आउँछ। ह्याकर भनेको त …
अब ९९९ रूपैयाँमै एसी जडान
इजी सर्भिस नेपालले अब ९९९ रूपैयाँमा एसी जडान गरिदिने भएको छ । गर्मी बढेसँगै एयर…
एप्पलका डिभाइसमा नयाँ सुरक्षा अपडेट, कम्युनिकेसन सेफ्टीदेखि लकडाउन मोडसम्म
एप्पलले आफ्नो वार्षिक विकासकर्ता सम्मेलनमा एप्पल डिभाइसहरूको लागि नयाँ सुविधाहरू घो…
मध्य बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर
सामसङले हालै मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सो उद्…