अपडेट
पब्जी मोबाइल र वर्ल्डलिंकबीच सहकार्यको सम्झौता
विश्वको अग्रणी मोबाइल गेममध्येको एक पब्जी मोबाइल र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले आपसमा सहकार्य गर्ने भएका छन् । यो साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने कम्पनीको विश्वास छ ।
यस कार्यक्रममा बोल्दै वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत दिलिप अग्रवालले भने, ‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ ।’
आपसी सम्झौतामा हस्ताक्षर गर्दै कम्पनीहरुले साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभूतपूर्व कदमको रूपमा लिएका छन् । र, यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसात गर्न तत्पर रहेको कम्पनीले बताएको छ । ‘थुप्रै विशेषता एवं सुविधाहरूका साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ,’ अग्रवालले भने ।
यस साझेदारीको महत्वबारे बताउँदै टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले भने, ‘मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याई नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ । यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोट्र्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् ।’
पछिल्लो समय नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको छ भने पब्जी मोबाइलका विश्वभर ५० लाखभन्दा धेरै प्रयोगकर्ता छन् ।
अपडेट
च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो
एआई च्याटबट ‘च्याट जीपीटी’लाई इटालीले प्रतिबन्ध हटाएको छ।
…
किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ
काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले…
लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान
लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ल…
एनएमबि बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट
एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र …
इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने
सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ । …
४ बुँदे माग राखेर महावीर पुन आन्दोलनमा
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बसेका छन्।
…
मौलाकालिका केबलकारको ग्लोबल स्मार्ट प्लसबाट टिकट किन्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुरको गैडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट…
अब लाइसेन्स छपाइको जानकारी एसएमएसबाटै
यातायात व्यवस्था विभागले सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुम…
गर्ल्स इन आइसिटी डे : महिला सशक्तिकरणको अभियान
आज गल्र्स इन आइसिटी डे । विश्वव्यापी रुपमा अनेकन कार्यक्रमहरु गरी महिलाहरुलाई सूचना…
इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत
सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्…
अब स्वदेशमै बनेको सवारीसाधन दर्ता हुन पाउने, यात्रीलाई राहत
सरकारले नेपालमै बनेका सवारीसाधन दर्ता गर्न यातायात व्यवस्थापन कार्यविधि निर्देशिका …
अब एनसेलले ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटाले अब आफ्ना प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ ।…
आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै, प्रविधि र किशोरीको विषयमा वेबिनार हुँदै
आज गल्र्स इन आइसिटी डेको अवसरमा प्रविधि र किशोरीः समयसँगै अघि सरि विषयमा वेबिनार…
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्…
नयाँ कार्यविधिको पर्खाइमा यात्री मोटरसाइकल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिय…