अपडेट
अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने
अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने भएको छ । एक रिपोर्टको अनुसार, फोटो एपले भिडियो सम्पादन र राम्रो मिडिया नियन्त्रणहरूको लागि धेरै नयाँ सम्पादन सुविधाहरू एपमा सार्वजनिक गरेको छ ।
नयाँ अपडेटका साथ, गूगल फोटोज एपले भिडियोहरूको लागि केही नयाँ विशेष टूलहरु उपलब्ध गराएको छ । नयाँ भिडियो एडिटिङ एफेक्टहरू नयाँ एफेक्ट ट्याब भित्र फेला पार्न सकिने छ ।
प्रयोगकर्ताहरूले एफेक्ट विकल्प चयन गरेपछि, फोटो एपले नयाँ थपिएका एफेक्टहरू डाउनलोड गर्छ र त्यसपछि प्रयोगकर्ताहरूलाई उनीहरूले हाल सम्पादन गरिरहेको भिडियोमा ती एफेक्टलाई प्रयोग गर्न दिनेछ ।
गुगलले विभिन्न प्रयोग परिदृश्यहरूमा आधारित १२ नयाँ भिडियो एफेक्टहरू थपेको छ । यसमा डस्ट म्याक्स, ब्ल्याक एण्ड ह्वाइट फिल्म, लाइट लीक, र थप अरु एपफेक्टहरु समावेश गरिएका छन् ।
रिपोर्टको अनुसार नयाँ भिडियो एफेक्टहरू एन्ड्रोइड १४ बेटा ३ र एन्ड्रोइड १३ अपरेटिङ सिस्टम दुवैमा चल्ने गूगल फोटोज एपमा उपलब्ध छन् ।
नयाँ भिडियो इफेक्टहरू थप्नु बाहेक, गुगलले प्रयोगकर्ताहरूलाई सजिलो बनाउन भिडियो प्लेब्याक कन्ट्रोलहरू पनि अपडेट गरेको छ ।
फोटोज एपमा अब मिडिया प्लेब्याकका लागि केही नयाँ बटनहरू पनि थपिएका छन् । प्ले र पज बटनहरू बाहेक, प्रयोगकर्ताहरूले अब इन्टरफेसमा भिडियोलाई अगाडि र पछाडि पार्ने बटनहरू पनि देख्नेछन् ।
साथै, गुगलले पुरानो फ्लोटिंग बक्स शैली हटाएर फुल स्क्रिनमा ल्याएको छ । यी परिवर्तन फोटोजमा मात्र नभई अन्य गूगल एपहरूमा पनि लागू हुन्छ ।
अपडेट
डिशहोम टिभी अब सिधै मोबाइलमा, लाइभ टिभीसँगै सिरिज, कार्टुन, मुभि हेर्न सकिने
डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन …
एसईईको नतिजा हेर्न सकिने टेलिकमका ३ माध्यम
नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । र…
एसईईको नतिजा सार्वजनिक, यस्ता छन् हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…
स्प्यारो र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने
स्प्यारो एसएमएसले एसईईको नतिजा एसएमएसबाटै दिने गरी राष्ट्रिय परीक्षा बोर्डस…
ललितपुर महानगरका घरहरू अब \'मेट्रिक\' ठेगाना प्रणालीमा
ललितपुर महानगरका ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । …
च्याटजीपीटीको \'ब्राउज विथ बिंग\' फिचर जुलाई ३ सम्म प्रतिबन्ध
च्याटजीपीटीले आफ्ना सब्सक्राइबरहरुको लागि ब्राउज विथ बिंग फिचर बन्द गरेको छ । हालै…
केही दिनमै एसईईको नतिजा आउँदै, यस्ता छन् हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्ड केही दिनमै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक …
मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन हलहरुलाई काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनो…
नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली
बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइ…
पावर लिटरबाटै खेत जोत्छन्, ड्रोनबाट मल छर्छन् किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेस…
एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क
एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी …
गोडरेजको नयाँ इन्भरटर एसी नेपालमा, ९९.९ प्रतिशतसम्म किटाणु नष्ट गर्ने
गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरे…
इसेवाबाट जीवन बीमा नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण…
बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट
स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सामान खरिदको भुक्तानीमा छुट अफर सार्वजनिक …
१ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ ल्याउँदै डिशहोम
डिश मिडिया नेटवर्कले आईपीओ जारी गर्ने भएको छ । डिशहोमले शेयर कित्ता बढाएर आईपीओ …