कीवर्डहरू -

अपडेट

नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित

नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित भएको छ ।  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा सरकारले १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आईसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२३ बाट इन्फोडेभलपर्स सम्मान गरेको हो ।

विगत दुई दशकदेखि नेपालको सफ्टवेयर क्षेत्रमा काम गरिररहेको अग्रणी कम्पनी हो, इन्फोडेभलपर्स । ३ जनाको सकृयतामा आफ्नै घरको कोठाबाट वि.स २०५९ सालमा सुरु भएको इन्फोडेभलपर्समा अहिले ३५० बढि कर्मचारी कार्यरत छन ।

सहकारी तथा माइक्रो फाइनान्सलाई डिजिटलाइज गर्ने पहिलो प्रयासबाट अघि बढेको इन्फोडेभलपर्सले  नेपाल सरकारका विभिन्न निकाय, सरकारी संघ सस्था, अन्तराष्ट्रिय एजेन्सी लगायतमा महत्वपूर्ण सफ्टवेरहरु विकास गर्दै प्रयोगमा ल्याएको छ । इन्फोडेभलपर्सले नेपालको पहिलो कोर बैंकिङ सफ्टवेयर पुमरीलाई मर्ज गरेर नेपालसहित अन्तराष्ट्रिय बजार विस्तारमा काम गरिरहेको छ ।

इन्फोडेभलपर्सको १० भन्दाबढी महत्वपूर्ण प्रडक्टहरु बजारमा छन् । पुमरी, मोबाइल बैकिङ सेवा, इन्फो ट्याब, वित्तीय सेवा, इन्फिनिटी, इम्पावर लगायतका महत्वपूर्ण प्रडक्टहरुले फिनटेक क्षेत्रलाई डिजिटल युगमा परिवर्तन गर्न सघाँउ पुर्याएको छ ।

यसैगरी आधुनिक बैकिङलाई लक्षित गरेर एआई र क्लाउडमा आधारित अन्तराष्ट्रिय स्तरको नया सफ्टवेयर विकासको क्रममा कम्पनी रहेको छ ।

कम्पनीले आफ्ना प्रडक्टहरुलाई नेपाल बाहिर म्यानमार, भुटान, भारत र अन्य देशहरुमा पनि विस्तार गरिरहेको छ । नेपालकै लागि सफ्टवेयरहरु विकास गर्दै सफ्टवेयर उद्योगमा बलियो उपस्थिती जनाएको कम्पनीले अफसोर्सलाई जोड दिइरहेको छ ।

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ५ भन्दाबढि अवार्ड प्राप्त गरिसकेको छ ।  वार्षिक ६५ करोडबढिको कारोबार गरिरहेको कम्पनी इन्फोडेभलपर्सले डिजिटल नेपाल तथा डिजिटल रुपान्तरणको प्रयासमा राष्ट्रको लागि महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

अपडेट

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस सुरू

सुरक्षित सूचना प्रविधि, सुशासन र सम्वृद्धि भन्ने नारासहित राष्ट्रिय सूचना तथा सञ्चार …

साइबर सुरक्षालाई प्राथमिकतामा राखेको छौः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको ब…

सूचना प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्…

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै

सरकारले मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदै छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिु भन्‍न  नारासहित सरकारले मंगल…

क्यान महासंघ मकवानपुरद्वारा अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन

क्यान महासंघ मकवानपुर जिल्ला शाखाले अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन गरेको छ । …

पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले …

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, ६० दिनभित्र कोषको व्‍यवस्थापनको मस्यौदा ल्याउने

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । …

सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक

सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आय…

सिड्नीमा नेपालीको ह्याकाथन, आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै नेपाली 

कृतिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्…

सरकारले महावीर पुनसँग आजै लिखित सहमति गर्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सरकारले महावीरसँग …

महावीर पुनसँग सरकारले आज पनि वार्ता गर्दै 

सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्…

वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने

चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…

अग्नि मोटोइन्कले ल्यायो नेपाली बजारमा येज्दी मोटरसाइकल, मूल्य कति ?

अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोट…

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेलको नियुक्त

नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २०८० वैशाख १७ गत…

पारस खड्का हाइफ्युचरको ब्रान्ड एम्बेसडर नियुक्त

हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको अग्रणी ब्राण्डलगायतको नेपालमा तपाईं …