अपडेट
क्लासिक टेकको अफरः वार्षिक रिचार्जमा ४ महिना बोनस, क्यासब्याकसँगै टिभी जित्ने मौका
क्लासिक टेकले आफ्ना ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्लासिक टेकको टेकयोन ३२५, ४०० र ६२५ गतीको इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्नेछन् ।
यो अफर असार २१ गतेदेखि लागु गरिएको हो । अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ।
यस अफरको क्रममा नेपालपे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा रु १०० सम्म क्यासब्याक (प्रति दिन एक युजरलाई एक पटक) पाउन सक्नेछन् । तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्रमार्फत ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्।
अपडेट
पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । …
सामाजिक सञ्जालबाट सीप सिक्दै कैलालीका महिला
कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टि…
आईएमई पे, खल्ती र प्रभु पे नेपालपे क्युआरमा आबद्ध
नेपालपे क्युआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमईपे, खल्ती र प्रभुपे पनि आवद्ध भए…
५ दिनमै थ्रेड्सका १० करोड प्रयोगकर्ता
ट्विटरको प्रतिस्पर्धीको रूपमा सार्वजनिक भएको इन्स्टाग्रामको नयाँ एप थ्रेड्सका प्रयोगकर्ता…
भिभोको ‘मनसुन फेस्टिभल’ अफर, वाई सिरिजका स्मार्टफोन किन्दा छुट
भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । यस योजना अन्…
नेपाल पे क्युआर र स्मार्ट क्युआर अब एक आपसमा चल्ने
नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । …
काठमाडौं महानगरको आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट
काठमाडौं महानगरपालिकाले आईडिया बैंकका लागि ५० वटा आईडिया छनौट गरेको छ । आईडिय…
२१ दिनमा डेढ लाख फुड डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न
नेपालको अग्रणी राइड शेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले आयोजना गरेको नेप…
असार ३१ गते टेकवेबिनार नेपालको टेक चौतारी टक्स हुँदै, यसरी हुनुहोस् सहभागी
कवेबिनार नेपालले सेक्युरिटी पाल र लिभिङ विथ आइसिटीको सहकार्यमा टेक चौतारी टक्स आ…
नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा दे…
पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जेनेभामा, रोबोट र पत्रकारबीच के के भयो कुरा ?
विश्वको पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जुलाई ७ शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा …
गल्ली गल्ली खोज्न सकिने गल्ली म्याप्सले पायो स्टार्टअप वर्ल्डकप नेपालको ताज
गल्ली गल्ली खोज्न सकिने नेपाली स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको …
भायानेटको नयाँ अफर, वार्षिक सदस्यता नवीकरण गर्दा २ महिना नि:शुल्क
भायानेट कम्युनिकेसन लिमिटेडले नवीकरण अफर ल्याएको छ । भायानेटको कुनै पनि इन्टरनेट…
आइएमई पेबाट अब नेपालपे क्युआर स्क्यान गरी पैसा तिर्न सकिने
आइएमई पे एपबाट 'नेपाल पे' को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले अ…
च्याटजीपीटीले रच्यो इतिहास, पादरीको अनुपस्थितिमा अमेरिकामा गरायो बिहे
आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जिपिटीले अब बिहे पनि गराउन थालेको छ । अमेरि…