अपडेट
ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त
ब्यूटी एन्ड केयर ई-कमर्स प्लेटफर्म फरएभरयोङ (ForeverYNG) ले अभिनेत्री सुरक्षा पन्तलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
यो सहकार्यले ब्रान्डको उल्लेखनीय उपलब्धि हासिल हुने विश्वास लिइएको छ । साथै यसले नयाँ ब्रान्ड पहिचान र सौन्दर्य उद्योगमा फरएभर योङको उपस्थिति विस्तार हुने जनाइएको छ ।
फरएभरयोङका संस्थापक तथा सीईओ शक्ति थापाले ब्राण्ड एम्बास्डरको रूपमा सुरक्षा पन्तलाई पाउँदा उत्साहित भएको बताए ।
‘उहाँको असाधारण प्रतिभा, आफ्नो कामप्रतिको लगाव र साहसी व्यक्तित्व हाम्रो ब्रान्डको दर्शनसँग मिल्छ, जुन हाम्रो नयाँ लोगोमा पनि झल्किएको छ,’ उनले भने, ‘सँगै मिलेर, हामी हाम्रो अभियान ‘I'm ForeverYNG’ मार्फत प्रत्येक व्यक्तिलाई आफ्नो सुन्दरता र विशिष्टता अँगाल्न प्रेरित गर्ने लक्ष्य राखेका छौँ।’
अपडेट
सूचना प्रविधि सेवा निर्यात गर्ने व्यवसायलाई अब वाणिज्य बैंकबाट विदेशी मुद्रा सटहीको सुविधा
नेपाल राष्ट्र बैंकले आईटी सेवा निर्यात गर्ने व्यवसायलाई वाणिज्य बैंकबाट विदेशी मुद्र…
विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभा…
राष्ट्र बैंकले भर्चुअल मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप काम अगाडि बढाउने
नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप का…
राष्ट्र बैंकले अब राष्ट्रिय परिचयपत्रलाई समेत केन्द्रिकृत केवाईसी प्रणालीमा जोड्ने
नेपाल राष्ट्र बैंकले अब राष्ट्रिय परिचयपत्रलाई केन्द्रिकृत केवाईसी प्रणालीमा जोड्ने भए…
च्याट जीपीटी र गुगल बार्डलाई टक्कर दिन एप्पल जीपीटी आउँदै
विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात …
एनसेलको नयाँ कम्बो प्याक, अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवा
एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डे…
प्रभु बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा धुलिखेल डेण्टलमा २० प्रतिशत छुट
प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रालिबीच बैंकका ग्राहकहरुल…
आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा ल्यापटप जित्ने अवसर
आइएमई पे रेमिट्यान्समा उपहारको बहार नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रि…
\'अपराधको जरासम्म पुर्याउँछ, निर्दोषलाई बचाउँछ\'
साउन ३ गते बुधबार काठमाडौंको सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर…
विद्युतीय व्यापार सम्बन्धी विधेयकका केही प्रावधान सच्चाउन माग
नेपाल अनलाइन बिजनेस ऐसोसिएसनले संसदमा विचाराधीन विद्युतीय व्यापारका सम्बन्धमा व्यव…
डिशहोमको सहयोगमा राष्ट्रिय चेस च्याम्पीयन खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कपमा सहभागी हुँदै
नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ । स्…
दराज महाबचत योजनामा सानिमा बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सह…
गेमिङ कम्पनी एक्टिभिजन ब्लीजार्डलाई अधिग्रहण गर्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले गेमिङ कम्पनी एक्टिभिजन ब्लीजार्ड अधिग्रहण गर्ने भएको छ । ३ अर्ब ५० करोड …
महावीर पुनले अन्तरिक्षयात्री निल आर्मस्ट्रङसँग मागेका थिए छात्रवृत्ति
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेक्स्ट २० स्टार्टअप कार्यक्रमको उत्कृष्ट स्टार्टअपमा नेपालबाट मोनाल टेक छनौट भएको छ । …