कीवर्डहरू -

अपडेट

सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् ।

तत् पश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्नुहुनेछ । उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ ।

आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेल मार्फत समयमै सूचना पठाइनेछ । यस प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।

अपडेट

शनिबार एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रद…

नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट

नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनि…

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबीच सहकार्य

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदरावादबीच सहकार्य भएको …

एनसीआईटी कलेजमा टेक्नोप्रेनरसिप कोर्ष सम्पन्न

नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी) ले टेक्नोप्रेनरसिपको समापन कार्यक्रम …

१६ औँ वार्षिकोत्सवको अवसरमा ब्रोडवे इन्फोसिसका सबै कोर्षमा ३२ प्रतिशत छुट

ब्रोडवे इन्फोसिसले १६ औँ वार्षिकोत्सवको अवसरमा सबै कोर्सहरुमा ३२ प्रतिशत छुट दिने भ…

भोलिदेखि सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी, निःशुल्क अवलोकन गर्न सकिने

आईटी तथा ई-कमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आ…

सीजी नेटको नयाँ अफर, इन्टरनेट रिफर गर्नेले टिभी, स्मार्टवाच र एयर पड्स पाउने

सीजी नेटले रिफर, रिडिम र रिपिट अर्थात (आरआरआर) अफर ल्याइएको छ । यस अन्तर्गत सीजीन…

एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म ल्याउन एसबी सोलुसन र फिनबोट्सबीच सहकार्य 

एसबी सोलुसन्सले सिंगापुरको फिनटेक कम्पनी फिनबोट्स डट एआइसँग सहकार्य गरेको छ । दुई…

डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु उपलब्ध

विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै…

थ्रेड्समा आईओएस प्रयोगकर्ताका लागि फलोज ट्याब सार्वजनिक

थ्रेड्समा आईओएस प्रयोगकर्ताहरूका लागि नयाँ ट्याब थपिएको छ । कम्पनीले प्रयोगकर्ताका ला…

भदौदेखि देशभरका यातायात कार्यालयको सेवा अनलाइनबाटै प्रदान गरिने

भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएक…

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपाली टिम सहभागी

अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा नेपाली टिम बुल्गेरियाको बान्स्को सहर पुगेको छ । अन्त…

माछापुच्छ्रे बैंकको क्युआर स्क्यान गर्दा कारोबार सफल भएको जानकारी अब बोलेर पनि दिने

डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्र…

पुलिस रिपोर्टको काम अनलाइनमार्फत गर्न परराष्ट्रमन्त्रीको निर्देशन

परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक …

ट्विटरको नयाँ लोगोः चरा हट्यो, एक्स आयो

ट्विटरले आधिकारिक रूपमा आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघि ट्विटरको लोगोमा भएको …