अपडेट
बिग डेटालाई प्रवर्द्धन गरिने, राष्ट्रिय तथ्यांक सूचना प्रणाली विकास हुने
सरकारले बिग डेटालाई प्रवर्द्न गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
खुला तथ्यांक सम्बन्धि असल अभ्यासको अनुसरण गर्नुका साथै बिग डेटालाई प्रवर्द्धन गरिने छ ।
यसका साथै मुलुकको तथ्यांकीय क्रियाकलापमा अन्तर तह र निकायगत समन्वयन कायम गरी राष्ट्रिय तथ्यांक सूचना प्रणाली विकास गरिने छ ।
अपडेट
दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने
दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने भएको छ ।
सामाजिक सञ्जाल तथा डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने
सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित ब…
सरकारले विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्ने
सरकारले विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्ने भएको छ ।
नागरिक एपको प्रयोग र पहुँच विस्तार गरिने
सरकारले नागरिक एपको प्रयोग र पहुँच विस्तार गर्ने भएको छ ।
डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने सरकारको घोषणा
सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने घोषणा गरेको छ ।
देशभर फोरजी सेवा विस्तार गरिने
सरकारले देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ ।
काठमाडौं उपत्यकाका थप ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ । …
अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता
अब वडा स्तरबाटै अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सकिने भएको छ ।
…आगामी आर्थिक वर्षलाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रूपमा मनाइने
सरकारले आर्थिक वर्ष ८०/८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रूपमा मनाउने भएको छ …
दैलेखको राकममा स्याटेलाइट अस्पताल स्थापना गर्ने सरकारको घोषणा
सरकारले दैलेखको आठबीस नगरपालिकाको राकममा स्याटेलाइट अस्पताल स्थापना गर्ने घोषणा ग…
केशरमहल र राष्ट्रिय पुस्तकालयका पुस्तक डिजिटलाइज गरिने
केशरमहल र राष्ट्रिय पुस्तकालयका पुस्तक डिजिटलाइज गरिने भएको छ ।
ई-कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने
ई–कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्य…
विद्युतीय हाटबजारमार्फत घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु बजारिकरण गरिने
सरकारले विद्युतीय हाटबजारमार्फत घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु बजारिकरण ग…
जग्गा प्रशासन सम्बन्धि कामलाई सूचना प्रविधिमा आधारित बनाइने
जग्गा प्रशासन सम्बन्धि कामलाई सूचना प्रविधिमा आधारित बनाइने भएको छ ।
…कृषि एवं पशुजन्य व्यवसायमा युवालाई आकर्षित गर्न १ अर्ब २० करोडको स्टार्टअप कार्यक्रम
सरकारले कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गर्…