अपडेट
सामसङको \'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको\' योजना सार्वजनिक
यो चाडपर्वको सिजनमा नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले विशेष २०७९ को दसैँ तिहार अफरहरूमा ’उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’योजना घोषणा गरेको छ।
जसमा निःशुल्क इन्स्टलेसन लगायतका आफुले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ । कम्पनीले ल्याएको यो अफर असोज १ देखि कार्तिक २९ गतेसम्म जारी रहनेछ । यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ ।
सामसङ टिभिहरू मार्फत, सामसङको प्रिमियम रेन्जका टिभिहरू मध्ये एउटामा अपग्रेड गर्दा निःशुल्क साउन्डबार सहित ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस्तै सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यू सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
अपडेट
बससेवाले सुरू गर्यो दशैँका लागि अनलाइन टिकट बुकिङ्ग, मोबाईलबाटै सबै गन्तवयको टिकट काट्न सकिने
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लाग…
सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक
नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक ज…
नबिलद्वारा भिसा डाइरेक्ट सेवाको सुरुवात्
नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्…
नेपाल टेलिकमले गर्याे निःशुल्क ई–सिम वितरण प्रारम्भ
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट २०७९ भाद्र ३१ देखि कम्पनीका …
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्याे मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले नि:…
वाई–फाई नेपालको मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट
इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि स…
एन आई सी एशिया बैंकको खातामा अब भिसा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ए…
नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै सार्वजनिक गर्याे डिजिटल ‘नबिल जेन अल्फा’
राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप …
ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि …
दराज दसैँ धमाका घोषणा : १० हजार सम्मको भउचरदेखि स्कुटरसम्म उपहार
अनलाइन बजार दराजले आफ्नो वार्षिक दसैँ धमाका अभियानको घोषणा गरेको छ। यो अभियान स…
नमस्ते पेले ल्यायो फेस्टिभ क्याम्पेन, ४९ दिनसम्म प्रयोगकर्ताहरुले विभिन्न सेवाहरुमा अफर पाउने
नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्ने गरी फेस्टिभ क्याम्पेन ल्याएको छ र यस…
ग्लोबल आइएमइ क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध
ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई ने…
साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने
साङ्ग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन…
एन आई सी एशिया बैंकका ग्राहकहरुले दराजमा अनलाईन किनमेल गर्दा रू. २,५०० सम्म छुट पाउने
समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको एन आई सी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन क…