कीवर्डहरू -

अपडेट

आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने

नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । यसअघि ६.०३ प्रतिशत ब्याजदर दिदै आएकोमा आईएमई पेले त्यसलाई बढाएर ७.१३ प्रतिशत कायम गरेको हो ।

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार रूपैयाँ राखेपछि सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्छन् ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ ।

यसका साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई-स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउनेछन् ।

अपडेट

ह्वावे आसियान फाउन्डेसनद्वारा एशिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटको आयोजना

ह्वावे र आसियान फाउन्डेसनले एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा एसिया–प्यासिफिक…

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार नदिने

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार हुन नदिने भएको…

‘ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेटको भूमिका बढाउनु पर्छ’

डिजिटल वालेट आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले ट्राफिक जरिव…

जंगलमा हुने अवैध शिकारको आवाज पहिचान गर्ने क्वीकभरलाई इपेक्समा क्रियटिभ प्रोजेक्ट अवार्ड

काठमाडौँ विश्वविद्यालयको सोसाईटी अफ ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरले वार्षिक…

सन् २०२५ सम्म सबै सेवालाई डिजिटलमा जोड्ने लक्ष्य छः सञ्चारमन्त्री

सरकारले सन् २०२५ सम्म सबै किसिमका सरकारी गतिविधिलाई डिजिटल प्रणालीमार्फत सञ्चालन त…

चितवनमा वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प नेपाल’ हुँदै

वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तर्रा…

यी ठाउँबाट निःशुल्क वितरण भइरहेको छ टेलिकमको ई-सिम

नेपाल टेलिकमले थप ८ वटा ठाउँबाट पनि ई-सिम वितरण सुरू गरेको छ । यसअघि सुनधाराक…

चीन बाहिर पहिलो पटक ह्वावे कनेक्ट्स

ह्वावे कनेक्ट २०२२ बैंककमा सुरु भएको छ । चीन भन्दा बाहिर पहिलो पटक ह्वावे कनेक्ट आ…

चितवनमा पनि अब ‘पठाओ’

राइड सेयरिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदे…

हाम्रो पात्रो रेमिट र कनेक्ट आईपीएसबीच सम्झौता

हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको छ । हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्…

आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा खरिद गर्दा २० प्रतिशत छुट

आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौ…

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको लाइभ ह्याकाथन सम्पन्न

वुमन इन इन्फोरमेसन टेक्नोलोजीले महिलाहरुका लागि आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न…

स्मार्टच्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र न गेटवे पेमेन्ट सर्भिसले…

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो अफर

असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध…

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक 

एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु ह…