अपडेट
हेटौंडाको \'डिजास्टर रिकभरी केन्द्र\' आगलागी पश्चात पुनः सञ्चालनमा
हेटौँडाको डिजास्टर रिकभरी केन्द्रमा गत ४ दिन अगाडि भएको आगलागी पश्चात केन्द्र पुनः सञ्चालनमा आएको छ । चार दिन अघि हेटौँडाको प्रकोप रिकभरी केन्द्रको ब्याट्रीमा आगलागी भएर करिब २ करोड बढिको स्रोतको क्षति भएको थियो ।
आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको थियो । यो डाटा सेन्टरको ब्याट्री राख्ने कोठाबाट आगो लाग्न थालेको थियो ।
आगो लाग्ने बितिकै काठमाडौँबाट रास्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेल लगायत निर्देशक र इन्जिनियरको समूह हेटौडा पुगेको थियो ।
एकदमै भयावह स्थिति पश्चात पनि त्यहाँ रहेको कर्मचारी तथा इन्जिनियरहरुको लगातार मिहिनेतका कारण चार दिन पछि केन्द्र पूर्णरुपमा सञ्चालनमा आएको कार्यकारी निर्देशक प्रदिप पौडेलले बताए ।
उनले भने 'त्यहाँका कर्मचारीहरु राति २ बजेसम्म आहोरात्र काम गर्दै केन्द्रलाइ थप कुनै क्षती बिना केहि दिनमै संचालनमा ल्याउन सकिएको हो ।'
डिजास्टर रिकभरी केन्द्र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सीले निर्माण गरेको हो । यो सन् २०१९ देखि सञ्चालनमा रहेको छ । केन्द्रले सरकारी सफ्टवेयर, राष्ट्रिय पोर्टल, इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र सवारी साधन दर्ता, मेसिनले पढ्ने योग्य राहदानी, राष्ट्रिय परिचयपत्र, इलेक्ट्रोनिक हस्ताक्षर, ई–कस्टम सेवाहरू लगायतको ब्याकअप जानकारी भण्डारण गने गर्दछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सीले यस केन्द्र निर्माणका लागि ३७० मिलियन रुपैयाँ सहयोग गरेको थियो ।
अपडेट
आइएमई दसैँ अफर ; चौथो हप्ताको नतिजा घोषणा
दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूल…
इसेवाले ल्यायो उपहार योजना, हरेक दिन उपहार जित्न सकिने
इसेवाले नेपालीहरूको चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार …
कामना सेवा बैंकको कार्डमा ई–कमर्श सुविधा
कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्डमा इकमर्श सुविधा समावेश गरेक…
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को प्रमुख कार्यक…
असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र द…
बडा दसैँमा एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट
नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एन आई …
एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका
एफवान सफ्ट गु्रपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठला…
अनलाइनबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने
नेपाल वायुसेवा निगमले सोमबारदेखि अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने व्…
‘रकेट साइन्स क्याम्प २०२२’ सम्पन्न, विद्यार्थीले बनाए रकेट
नेपालको आफ्नो रकेटबाट अन्तरिक्षमा अन्तरिक्षयान पठाउने लक्ष्यसहित स्थापना भएको अन्तरिक्ष…
आइसिटी अवार्ड २०२२ को नलेज पार्टनरमा प्रेसिडेन्सियल विजनेश स्कुल
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’को सातौं …
आईटी कम्पनी अल्ट्राबाइट ९ औं वर्षमा प्रवेश, नयाँ प्रविधिको विकास गर्ने योजना
सूचना प्रविधि कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रालि ९ औं वर्षमा प्रवेश गरेको छ । कम्प…
‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित
नेअनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ 27001ः2013 बाट प्रमाणित भएको छ…
केमेस्ट्री पढाउने शिक्षकका लागि वर्कशप हुँदै, उत्कृष्ट दशलाई थाइल्याण्ड जाने अवसर
दशौं विज्ञान दिवसको अवसरमा नेपाल पोलिमर ईन्स्टिच्युटले 'स्मल स्केल केमिस्ट्री वर्कशप फ…
चार वर्षका लागि विद्युतीय सुशासन आयोगको सीईओमा नियुक्त भए प्रधानमन्त्रीका आईटी विज्ञ विष्ट
विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश विष्ट नियुक्त भएका…