अपडेट
माईक्रोसफ्ट अफिस रिब्रयाण्डिङ हुँदै, अब \'माईक्रोसफ्ट ३६५\' नामले चिनिने
माईक्रोसफ्टले अफिसलाई रिब्रयाण्ड गरेर माईक्रोसफ्ट ३६५ बनाएको छ । स्थापना भएको ३२ वर्षपछि माईक्रोसफ्टले अफिस ब्राण्डलाई हटाउने भएको छ । अब माईक्रोसफ्ट अफिस पनि माईक्रोसफ्ट ३६५ कै रुपमा चिनिनेछ ।
माईक्रोसफ्ट अफिस पहिलो चोटि सन् १९९० मा सार्वजनिक भएको थियो । सन् २०१७ मा माइक्रोसफ्टले अफिसको फिचर सब्सक्रिप्सन अन्र्तगत राखेको थियो र अब सन् २०२२ मा माईक्रोसफ्ट ३६५ को रुपमा रिब्रयाण्ड गरेको छ ।
यसमा क्लाउडमा आधारित फिचर तथा एपहरु रहेका छन् । आधिकारिक रुपमा रिब्रयाण्डिङ नोभेम्बर देखि सुरु हुने भएको छ । यसबाट पनि वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकको पहुँच प्राप्त गर्न सकिन्छ ।
अपडेट
खल्तीबाट बसको टिकट काट्दा दुई जनालाई स्मार्टफोन जित्ने मौका
चाडपर्वको अवसरमा खल्तिले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफ…
कसमस कलेजका विद्यार्थीलाई लाराभेल सिकाउँदै योङ माइन्ड्स, कसरी हुने सहभागी ?
सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले लारामाइन्ड्स कार्यक्रमका लागि कसमस कलेज अफ म्यानेज…
जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनता बारे सिकाउँदै टेक एजुकेसन नेपाल
टेक एजुकेसन नेपालले जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनताको विषयमा अनलाइन सेमिना…
नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था नेपाल इन्…
१ करोडले प्रयोग गर्न थाले सस्तोडिल
नेपाली ई-कमर्स कम्पनी सस्तोडिलका प्रयोगकर्ता १ करोड पुगेका छन् । सन् २०११ मा ५० हजार…
सफ्टवेरिका कलेजको रिसर्च एण्ड डेभेलपमेन्ट टोलीको बेलायत भ्रमण सम्पन्न
बेलयात स्थित कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको स…
अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने
अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै …
अब पठाओ प्रयोगकर्ताले छिटो पैसा डिजिटल वालेटबाट पनि भुक्तानी गर्न सक्ने
राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ । पठाओ ने…
चाडवाडको अवसरमा इन्फोडेभलपर्सको बोनान्जा अफर, सफ्टवेयर खरिदमा ३५ प्रतिशत छुट
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले दशैं तिहारको अवसरमा बोनान्जा अफ…
पार्टनर कनेक्ट कार्यक्रम आयोजना गर्दै माइक्रोसफ्ट नेपाल
माइक्रोसफ्ट नेपालले १२ अक्टोबरमा अर्थात आज माईक्रोसफ्ट नेपाल पार्टनर कनेक्ट २०२२ आयोज…
एआर/भिआर स्पेसबारे वेबिनार आयोजना गर्दै हुँदै
टेक वेबिनार नेपालले एआर/भिआर स्पेसबारे वेबिनार आयोजना गर्ने भएको छ । आइतबार २३ …
कात्तिकदेखि शनिबार सञ्चालन हुँदै आएको विद्युत महशुल संकलन काउन्टर बन्द हुने
शनिबार सञ्चालन हुँदै आएको विद्युत महशुल संकलन काउन्टर बन्द हुने भएको छ । एक सूचना…
बिजी होल्डिङले खरिद गर्यो ई-कमर्स कम्पनी ग्यापु
लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अ…
आविष्कार केन्द्रमा आजदेखि जीआईएस र रिमोट सेन्सिङ सम्बन्धि तालिम, जुमबाट पनि सहभागी हुन सकिने
राष्ट्रिय आविष्कार केन्द्रमा सोमबार अर्थात आजदेखि जीआईएस र रिमोट सेन्सिङ सम्बन्धि तालि…