अपडेट
यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा टेलिकमले निःशुल्क ई-सिम वितरण गर्दै
यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा नेपाल टेलिकमले निःशुल्क ई-सिम वितरण गरिरहेको छ । शुक्रबारदेखि सुरू भएको फेस्टमा प्रयोगकर्ताले ई-सिम लिइरहेका छन् ।
शनिबारसम्म चल्ने फेस्टमा टेलिकमले ई-सिम वितरणका साथै टुजी, थ्रीजी सिमलाई निःशुल्क फोरजीमा रूपान्तरण गर्न सकिने छ ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका प्रयोगकर्ताले पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सक्ने छन् । नयाँ ई-सिम लिन भने टेलिकमको कार्यालयमै जानुपर्ने हुन्छ ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले ई-सिमको उपयोग गर्न सक्ने छन् । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।
मोबाइलमा क्युआर कोड स्क्यान गरेर ई–सिम इन्स्टल सकिने छ । *#०६# डायल डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बर देखिएमा उक्त मोबाइलमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।
अपडेट
सय बढी स्टार्टअपको सहभागितामा भोलिदेखि ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट’ हुँदै
सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा काठमाडौैं स्थित बानेश्वर…
क्यान महासंघका अध्यक्ष असोसियोको उपाध्यक्षमा निर्वाचित
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुंवर एशियन-ओसियन क…
स्वतन्त्र पार्टीको बाचाः विद्युतीय गाडीमा शुन्य कर, पेट्रोलियमलाई विद्युतीय बनाउन कर्जा
राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युतीय सवारीसाधनमा शुन्य कर लगाउने भएको छ । बिहीबार ब…
स्वतन्त्र पार्टीको घोषणाः क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने
राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने भएको छ । बिहीबार…
आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीका लागि आयोजना भएको मेन्टरिङ सेसन सम्पन्न
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोशिएसन विथ जेनेसका उत्कृष्ट १२ प्रतिस्पर्धीहरूक…
रियलमी युआई विजेट क्रिएट गर्न आह्वान
स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी युआई विजेट क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ ।…
आईपीओ जारी गर्ने तयारीमा भायानेट
इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्…
आइसिटी अवार्ड २०२२ को पावर्ड बाई पार्टनरमा स्मार्ट क्युआर र पेमेन्ट पार्टनरमा आईएमई पे
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…
एमालेको घोषणाः १ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण, सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट
नेकपा एमालेले १ वर्षमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ । मंगलबार आफ्न…
फिंगरप्रिन्ट स्क्यान गर्दै ओलीले सार्वजनिक गरे एमालेको घोषणापत्र, सबै सरकारी सेवा अनलाइनबाटै
नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार याक एन्ड यती होटलमा आ…
अड्वान्स्ड कनेक्टिभिटिले ल्याउने विकास प्रस्ट्याउँदै ह्वावे
युबिबिएफ २०२२ कार्यक्रममा, ह्वावेका वरिष्ठ उपाध्यक्ष र ह्वावे एशिया–प्यासिफिक क्षेत्रका…
किशोरीहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्दै वर्ल्डलिङ्क
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । दे…
बिओकेको क्यूआर स्क्यान गरी कारोबार गरेमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउने
बैंक अफ काठमाण्डू लिमिटेडले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ …
एप्पलले मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने
एप्पलले यही वर्षको मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने भएको छ । …
लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा ग्रोथ सेलर्स
सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र ग्रोथ सेलर्स प्रा.लि बीच सम्झौता भएको छ । योङ माइन्ड्सको सामाजिक कार्यक्रम लारामाइन्ड्…