कीवर्डहरू -

अपडेट

सनवे कलेजमा हल्ट प्राइज सुरू हुँदै, भोलिदेखि टिम दर्ता गर्न सकिने

सनवे कलेजमा बिहीबारदेखि औपचारिक रूपमा हल्ट प्राइज सुरू हुने भएको छ । बिहीबार एक कार्यक्रम आयोजना गर्दै कलेजले हल्ट प्राइज सुरू गर्ने तयारी गरेको हो ।

उक्त उद्धाटन कार्यक्रममा कलेजका सबै विद्यार्थी र फ्याकल्टी मेम्बरहरू उपस्थित हुने हल्ट प्राइज सनवेका कलेज निर्देशक उदित कुमार महत्तोले जानकारी दिए ।

उद्घाटन कार्यक्रम बिहान साढे १० बजेदेखि सुरू हुनेछ । बिहीबारदेखि नै टिम दर्ता प्रक्रिया सुरू हुनेछ ।

विद्यार्थीको नोबेल प्राइज भनेर चिनिने हल्ट प्राइज विश्वस्तीय कार्यक्रम हो, जहाँ समसामयिक समस्यालाई समाधान गर्न विद्यार्थीहरूले आफ्ना आईडिया प्रस्तुत गर्छन् ।

यस वर्ष फेसन तथा कपडा उद्योगलाई थप दिगो बनाउनका लागि विद्यार्थीहरूले आफ्ना आईडिया ल्याउनु पर्नेछ । त्यसपछि उत्कृष्ट आईडियालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धाका लागि पठाइने छ ।


अपडेट

खानी उद्योगलाई डिजिटल बनाउँदै ह्वावे

माइनहार्मोनीको व्यावसायीकरणको एक वर्ष पछि ह्वावेले फाइभजी र एआइमार्फत स्मार्ट माइनिङ…

८६ वर्षमा प्रवेश गर्‍यो नेपाल बैंक, डिजिटल बैंकिङ प्राथमिकतामा

नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८६ वर्षमा प्रवेश गरेको छ । वि…

३ महिनामा टेलिकमको आम्दानी ११ अर्ब ४ करोड, नाफा २ अर्ब २२ करोड  

नेपाल टेलिकमले ३ महिनामा ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको छ । आर्थिक…

कपर केबललाई फाइबरले विस्थापित गर्दै टेलिकम

नेपाल टेलिकमले कपर केबललाई फाइबरले विस्थापित गर्ने भएको छ । टेलिकमको प्रादेशिक न…

सात लाख घरमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख …

चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदाता मात्र नभएर उमेद्धारले समेत आकर्षक उपहार पाउने

नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतब…

वर्ल्डलिंकको सहकार्यमा लोकसले ५० विद्यालयमा सञ्चालन गर्‍यो इन्टरनेट सचेतना कार्यक्रम

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्ससँगको सहकार्यमा पुल्चोक क्याम्पस ईन्ज…

विदेशबाट अब सिधैं सानिमा बैंकको भिसा कार्डमा पैसा पठाउन सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत्…

विश्वकपलाई लक्षित गर्दै लक्ष्मी बैंकको नयाँ योजना, बचतकर्तालाई आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज

फिफा विश्वकपको अवसरमा लक्ष्मी बैंकले एक अफर ल्याएको छ । बैंकले बचतको महत्वलाई उजाग…

गोपनीयता ऐन तोडेको भन्दै एप्पल विरुद्ध मुद्दा 

अनुसन्धानकर्ता एलियट लिबम्यानले एप्पलविरूद्ध डेटा चोरेको आरोपमा मुद्दा हालेका छन् । …

पोखरा जोमसोम हवाई रूटमा मौसम सम्बन्धि जानकारी दिने क्यामेरा जडान हुने

नेपालको हवाई उड्ययन क्षेत्रलाई थप सुरक्षित बनाउन राष्ट्रिय आविष्कार केन्द्र र नेपाल उड्…

विश्वका १५० बढी प्रतिस्पर्धीलाई पछि पार्दै टेक एजुकेसन नेपाल उत्कृष्ट १० युवा आईडिया भित्र पर्न सफल

वातावरणीय जागरूकता, अनुसन्धान र उद्यमशीलता साक्षरतामा काम गरिरहेको गैरनाफामूलक स…

हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादन नेपालमा

युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्व…

प्रभु बैंकको भिसा डाइरेक्ट सेवा, १८० देशबाट भिसा कार्डमा सिधैं रेमिट्यान्स पठाउन सकिने

प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्ट…

आईफाईभर्स टेक सर्भिसेजले आयोजना गरेको ‘टेक्किज मिटअप’ सम्पन्न

आईफाईभर्स टेक सर्भिसेजले आयोजना गरेको ‘टेक्किज मिटअप’ सम्पन्न भएको छ । सूचना प्रविध…