कीवर्डहरू -

अपडेट

विद्यार्थीलाई स्मार्ट बनाउँदै डिजी स्कूल

डिजी स्कूलले विद्यार्थीहरूलाई स्मार्ट सिटीकाे टेक्नाेलाेजीका बारेमा जानकारी दिने उद्वेश्यले एक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

पछिल्लाे समय विश्वमा वढ्दै गएकाे स्मार्ट सिटीकाे टेक्नोलोजीका बारेमा जानकारी दिने उद्वेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे डिजी स्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

२१ औं शताब्दीकाे युगमा विद्यार्थीहरू हरेक हिसाबले आफ्नाे दैनिकीमा समेत टेक्नोलोजीकाे प्रयाेग गर्नुपर्ने हुँदा यस्ताे कार्यक्रमकाे आयाेजना गरिएकाे उनले बताए ।

बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई  नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हाे ।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो। आइजिसिएसइ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन) ले समेत  ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ।

कार्यक्रममा दशै एवं तिहारकाे अवसरमा आयाेजित चंगा चेट प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई मेडल, ट्रफी, किवाेर्ड, हेडफाेन, कप  लगायतका विभिन्न पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

सेप्टेम्बर १ देखि अक्टाेवर ९ सम्म भएकाे  प्रतियोगितामा काठमाडौं, पाेखरा, वुटवल, विराटनगर, स्याङ्जा सहितका स्थानबाट ७५ विधार्थीहरू सहभागी रहेकाे आयाेजक डिजी स्कूलले जनाएकाे छ ।

अपडेट

एमडबली मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सकिने

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आबद्ध मर्चें…

आइएमई पे र बीग डिजिटलको सहकार्यमा नेपालमा साइबर विक सुरू

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सं…

नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आ…

१९ रूपैयाँमै राति ११ बजेदेखि बिहान ६ बजेसम्म स्मार्टको डाटा चलाउन सकिने

स्मार्ट टेलिकमले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र र…

कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोको बीच सम्झौता

नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको व्यवस्थाप…

एससीटी र एभरेष्ट बैंकबीच क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा…

\'आउटसोर्सिङ आईटी इन्डस्ट्री इन नेपाल\' विषयमा प्यानल डिस्कसन हुँदै, निःशुल्क प्रवेशको सुविधा

टेक वेबिनार नेपालले 'आउटसोर्सिंग आईटी इन्डस्ट्री इन नेपाल' विषयमा प्यानल डिस्कसन सञ्…

नागरिक एप र क्युरा हेल्थले जिते अन्तर्राष्ट्रिय अवार्ड

नागरिक एप र क्युरा हेल्थले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । नेपालका २ प्रडक्ट नागरिक…

सहकारी सफ्टवेयर बिक्री वितरणको सम्झौता

सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेयर अब दोलखामा सञ्चालनका लागि सम्झ…

टेलिकमले देशभर वितरण सुरू गर्‍यो ई-सिम, पूराना ग्राहकलाई निःशुल्क उपलब्ध हुने 

नेपाल टेलिकमले देशभर ई-सिम वितरण सुरू गरेको छ । मंसिर ८ गतेदेखि ग्राहकको रूची …

डिशहोममा टुके क्वालिटीमा विश्वकप फुटबल हेर्न पाउनु भएन ? यस्तो छ कारण 

डिशहोमले विश्वकपका खेलहरू टुके क्वालिटीमा प्रसारण गरिरहेको छ । तर यो सुविधा केही…

गूगल वर्कस्पेसमा नयाँ अपडेट सार्वजनिक

गूगल वर्कस्पेसको पछिल्लो अपडेटमा जिमेल सर्चलाई सुधारिएको छ । अब चाँडै गूगल मिटमा …

आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ 

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधाम…

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

काठमाडौं ।  वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहक…

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अब अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दि…