अपडेट
सातै प्रदेशमा आईटीका सहसचिव राख्नुपर्छः प्रधानमन्त्रीका आईटी सल्लाहकार विष्ट
प्रधानमन्त्रीका आईटी सल्लाहकार दिपेश विष्टले सातै प्रदेशमा आईटीका सह-सचिव राख्नुपर्ने बताएका छन् । आइसिटी फाउन्डेसनले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै सल्लाहकार विष्टले यस्तो बताएका हुन् ।
कम्तिमा पनि सातवटा प्रदेशमा आईटीका सातजना सह-सचिव हुनुपर्छ । अहिले एकजना कम्प्युटर अधिकृतको रूपमा एउटा प्रदेश चलिरहेको छ,’ उनले भने, ‘हामीले डिजिटल प्रदेश भन्छौं । तर एउटा कम्प्युटर अधिकृतको भरमा डिजिटल प्रदेश बन्छ त ।’
एकजना कम्प्युटर अधिकृत प्रदेशको हाकिम भएर आईटीको सबै योजना बनाउन सक्नु हुन्छ त ? भन्दै उनले प्रश्न गरे ।
‘आईटीलाई अहिले प्रशासन सेवा अन्तर्गतको विविध सेवामा राखिएको छ । जबसम्म आईटी प्रशासन सेवाको विविध सेवामा हुन्छ, तबसम्म सरकारभित्रको ह्युमन रिसोर्सको विकास कसरी हुन्छ ,’ विष्टले भने ।
ह्युमन रिसोर्स धेरै विकास भएपनि म्यापिङ नभएको उनले बताए । विश्वविद्यालयबाट निस्कने ग्राजुएटहरूको एउटा डाटाबेस बनाउनु पर्ने पनि उनको भनाइ छ ।
‘नेपालमा उत्पादन भएका मानिसलाई जोडौं । नेपालमा भएकाको डाटाबेस तयार गरौं । उनीहरूलाई ट्रेन गरौं,’ विष्टले थपे, ‘विदेशमा भएकालाई नेपालकोसँग जोडौं । उसले कसरी राम्रो सफ्टवेयर बनाउने भनेर सिकाउँछ । अहिले स्वभाविक रूपमा यो भइरहेको छ । यसलाई सरकारले मिसनको रूपमा लिनुपर्छ ।’
अपडेट
सूचना प्रविधिको विकासका लागि नीतिगत सुधार गर्न लगानी बोर्डले पैरवी गर्छः सुशिल भट्ट
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले सूचनाप्र विधि उद्योगका लागि वाता…
डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुँदै
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल कन्क्लेभ नेपाल २०२२ को दोस्रो दिन अर्…
डिजिटल नेपालको अवधारणा साकार पार्न डिजिटल साक्षरतामा जोड दिनुपर्छः उपकुलपति श्रेष्ठ
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले ड…
आईटी शिक्षामा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेका छौः सञ्चार सचिव डा. अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आईटी शिक्षमा रहेको को…
डिजिटल नेपालको सपना साकार पार्न डिजिटल नेपाल कन्क्लेभ महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपालको सपना साका…
प्राधिकरणले एक वर्षमा देशका २२ हजार आधारभूत सरकारी विद्यालयमा इन्टरनेट पुर्याउने
आगामी आर्थिक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणले देशका २२ हजार आधारभूत विद्यालयमा इ…
देशको सर्वांगीण विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्छः उपराष्ट्रपति पुन
देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नु उपराष्ट्रपति नन्द बहादुर पुनले …
आईटी शिक्षामा विश्वविद्यालयको कोटा सिस्टम खारेज गर्नुपर्छः उमेश रघुवंशी
इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आईटी पढ्नका लागि तोक…
डिजिटल नेपाल कन्क्लेभ २०२२ सुरू, उपराष्ट्रपतिले गरे उद्धाटन
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ सुरू भएको छ । क…
आजबाट सुरू हुँदै डिजिटल नेपाल कन्क्लेभ, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने
काठमाडौं । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा आज (शनिबार) बाट डिजिटल नेपाल कन्क्ल…
३० हजारमा दाहुवाका सिसिटिभी किन्दा उपहारै उपहार, स्कुटरदेखि ल्यापटपसम्म जित्न सकिने
विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिद गर्दा अधिकतम २ लाखदेखि ५ सयसम्मका …
सिटिजन्स बैंकको वेबसाइटबाटै अब १० बढी सेवा पाइने
डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्र…
डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई विश्व बैंकको १७ अर्ब सहयोग
काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई …
टेलिकमको सिमबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने
नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डा…
कमेडी हबको सह-प्रायोजकमा डिशहोम फाईबरनेट
मिडियाहबको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सह-प्रायोजन डिशहोम फाईबर…