अपडेट
माइक्रोसफ्टको भर्चुअल किबोर्ड स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने
माइक्रोसफ्टको भर्चुअल किबोर्ड एप स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने भएको छ ।
उपभोक्ताको मागलाई मध्यनजर गर्दै आईओएस एप स्टोरमा स्वीफ्ट कीलाई फेरि राख्ने भएको हो ।
सपोर्ट डट स्वीफ्ट की डटकममा गएर एप कहिले एप स्टोरमा आउँछ भनेर जान्न सकिने रिपोर्टले जनाएको छ ।
गत अक्टोबर ५, २०२२ मा कम्पनीले आधिकारिक एप स्टोरबाट एपलाई डिलिस्ट गरेको थियो । तर फेरि प्रयोगकर्ताहरुले माग गरेपछि यसलाई एप स्टोरमा सार्वजनिक गरिएको हो ।
अपडेट
के हो एससीटीको फास्ट बैंकिङ सेवा ? कसरी छ सुरक्षित ?
मंसिर १ गते नेपालको वित्तिय क्षेत्रलाई डिजिटाइज गर्न विगत २० वर्षदेखि काम गरिरहेको…
ग्लोबल आईएमई बैंकले सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय स…
आजबाट सुरू हुँदै फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल’, कसरी हेर्ने लाइभ ?
फुटबलको महाकुम्भ विश्वकप फुटबल आईतबार सुरू हुँदैछ । फुटबल प्रेमीहरू यतिबेला लाइभ…
विश्वकप फुटबल टुके गुणस्तरमा प्रसारण गर्दै डिशहोम
डिशहोमले विश्वकक फुटबल टुके गुणस्तरमा पनि प्रसारण गर्ने भएको छ । आईतबारदेखि सुरू …
टेलिकमको फिफा वर्ल्ड कप प्याकेज, प्याक खरिद गर्दा एनटीटीभीका ग्राहकलाई १२ जीबी डाटा निःशुल्क
नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल-२०२२ हेर्न न…
नेपाली पात्रोले आम निर्वाचन २०७९ को ताजा अपडेट दिने
आगामी मंसिर ४ गते सम्पन हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनक…
खल्तीले ल्यायो वर्ल्डकप टिभि प्याकेज
आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभि प्याकेज ल्याएको छ । यस अन्तर्गत प्रयो…
नागरिक एपबाटै आफ्नो मतदान केन्द्रसम्म जाने बाटो थाहा पाउन सकिने
नागरिक एपबाटै आफ्नो मतदान केन्द्रसम्म जाने बाटो थाहा पाउन सकिने भएको छ । आफ्नो मतद…
एनआईसी एसिया बैंकका ग्राहकले अब भिडियो कलबाटै केवाईसी अद्यावधिक गर्न सक्ने
नआईसी एसिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूले विवरण अद्यावधिक…
यसरी बनाउनुहोस् फेसबुकमा आफ्नो अकाउन्टलाई सुरक्षित
सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । यो…
मुक्तिनाथ विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई \'द हिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टमा १५ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहर…
क्वालकमले नयाँ मोबाइल चिपसेट स्नापड्रागन ८ जेन २ गर्याे सार्वजनिक
क्वालकमले आफ्नो नयाँ मोबाइल चिपसेट स्नापड्रागन ८ जेन २ सार्वजनिक गरेको छ । यो पहिल…
सार्वजनिक भयो एससीटीको ‘फास्ट बैंकिङ’ सेवा, एउटै प्लेटफर्मबाट सबै डिजिटल सुविधा लिन सकिने
स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले स्विफ्ट टेक्नोलोजीसँगको सहकार्यमा नयाँ डिजिटल ब…
कनेक्ट आईपीएसको विन्टर अफर, क्यासब्याकदेखि निःशुल्क वार्षिक सब्सक्रिप्सनसम्म
कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्…
चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याक
एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेट…