अपडेट
दूरशिक्षाको ग्राण्ड स्कलरसीप विक अफर, आईटीका कोर्षमा १० हजारसम्म छुट पाइने
सूचना प्रविधि सम्बन्धि ट्रेनिङ प्रदान गर्दै आएको संस्था दूरशिक्षाले ‘ग्राण्ड स्कलरसीप विक’ अफर ल्याउने भएको छ । कात्तिक २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने उक्त अफरमा १० हजारसम्म छुट पाइने छ ।
अफर अन्तर्गत दूरशिक्षामा आईटीका कोर्ष पढ्न जाँदा विद्यार्थीले एउटा कुपन पाउने छन् । उक्त कुपन स्क्र्याच गर्दा विद्यार्थीले १० हजारसम्म छुट पाउने कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद पाण्डेले जानकारी दिए ।
दूरशिक्षा आईएसओ ९००१:२०१५ बाट प्रमाणित आईटी ट्रेनिङ कम्पनी हो । दूरशिक्षाले प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ, सफ्टवेयर टेस्टिङ, मोबाइल एप डेभलपमेन्ट, वेब डेभलपमेन्ट, प्रडक्ट इन्जिनियरिङ लगायतका विषयमा ट्रेनिङ दिदै आएको छ ।
अपडेट
डिशहोमका प्रबन्ध निर्देशक आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडर भित्र पर्न सफल
डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस …
फुटबलको विश्वकप हेर्न ग्राहकबाट ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ शुल्क लिने निर्ण…
दराजको ११.११ सेल कात्तिक २५ गतेदेखि सुरू हुँदै, सामानमा ८० प्रतिशतसम्म छुट पाइने
नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पा…
सूचना प्रविधिमा चासो राख्नेका लागि शनिबार टेक्किज मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी
अफिभर्स टेक सर्भिसेजले टेक्किज मिटअप २०२२ आयोजना गर्ने भएको छ । सूचना प्रविधिको क्ष…
फेसबुकमा पुनः सक्रिय भयो एमआरआर ग्रुप
फेसबुकले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई सक्रिय बनाएको छ । यसअघ…
राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव
गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगम…
यात्रुको सहजताका लागि बससेवाले कलंकीमा बनायो यात्रु प्रतिक्षालय, वाईफाई र खानेपानीको सुविधा
अनलाइनबाटै बसको टिकट काट्न मिल्ने प्लेटफर्म बससेवाले यात्रु प्रतिक्षालय स्थापना गरेको…
रोल्पा शहरी खानेपानीको बिल अब इसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका
रोल्पा शहरी खानेपानी संस्थाको मासिक बिल भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ …
वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा सम्पन्न, ‘वर्डक्याम्प नेपाल २०२४’ पोखरामा हुने
चितवनको भरतपुरमा शनिबार देखि संचालन भएको वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तराष्ट्…
नो नट अगेनको पेज र ग्रुप बन्द नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश ज…
फेसबुकमा नक्कली अकाउन्ट बनाइ महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फ…
२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट
डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा…
सातै प्रदेशका विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतन…
फुटबल विश्वकपलाई लक्षित गर्दै भायानेटको अफर, टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट
आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि …
अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न
अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्…