अपडेट
कांग्रेसको संकल्प : डाटा संग्रहकेन्द्र, डिजिटल नक्सा, एआईमा दूरगामी रणनीति बनाउने
डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार भन्ने नाराका साथ नेपाली कांग्रेसले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न , प्रविधिमा पहुँच पु¥याई विशेष गरी यवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने नीति ल्याउने बताएको छ ।
त्यस्तै नेपालले वस्तु निर्यात भन्दा सफ्टवेर क्षेत्रबाट अधिक विदेशी मुद्रा आर्जन गर्न डिजिटल रुपान्तरण आवश्यक रहेको कांग्रेसले बताएको छ ।
‘सीमारहित नियमन खाका ल्याएर स्थानीय टेक कम्पनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार हुन सहजीकरण गर्दै डाटा संग्रहकेन्द्र, डिजिटल नक्सा, आर्टिफिसियल इन्टेलीजेन्स जस्ता क्षेत्रमा दूरगामी रणनीति बनाउने छौं’ संकल्पपत्रमा भनिएको छ ।
पेमेन्ट गेटवेदेखि लगानीका लाभांश लैजाने प्रक्रिया, गोपनीयताका कानुनदेखि साइबर सुरक्षासम्म, डिजिटल हस्ताक्षरदेखि डिजिटल ग्राहक पहिचानसम्मका क्षेत्रमा कांग्रेसले युवा उद्यमीलाई सजिलो बनाइदिने वाचा गरेको छ । त्यस्तै घोषणापत्रमा निर्यातमुखी डिजिटलाइजेशन लगायत सूचना संचार क्षेत्रमा २ लाख युवालाई संलग्न गराउने बताइएको छ ।
त्यस्तै टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना गर्ने पनि संकल्पपत्रमा उल्लेख गरिएको छ । सवै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँच पनि गराइने बताइएको छ ।
कांग्रेसको अरु संकल्प यी प्रकारका रहेका छन् :
अपडेट
तिहार र छठको अवसरमा नेपाल टेलिकमको नयाँ अफर
नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिच…
डिशहोममा १ वर्षको रिचार्ज गर्दा मञ्जुले जितिन् नगद एक लाख
डिशहोममा १ वर्षको रिचार्ज गर्दा सिन्धुलीको दुधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माल…
दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, टोखा खानेपानी समितिबाट भयो सुरुवात
फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरे…
नबिल फोन लोनमार्फत् अब बिना धितो २ लाख रुपैयाँसम्म कर्जा पाइने
नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा ब…
‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला: साढे तीन खालसम्मको पुरस्कार
अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्र…
भेटायो एपले ल्यायो “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” योजना
घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तया…
हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश गर्नु लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा
सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्ष पछि एक करोड भन्…
इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने \'इन्टरनेट\' गित सार्वजनिक
गीतकार तथा गायक विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “ इन्टरनेट “ म्युजिक…
लारामाइन्ड्सको प्लेसमेन्ट तथा इन्डस्ट्री/ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस
सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र ब्रोडवे इन्फोसिसबीच सम्झौता भएको छ । योङ माइन्ड्सक…
एनसेल सीएसआर सर्वेक्षण २०२२ सञ्चालन गर्दै एनसेल, यसरी हुनुहोस् सहभागी
एनसेलले लामो समयदेखि आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत समाज र …
दाहालले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख नगद
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना अन्तर्गत थप एक जनाले एक ला…
केपी ओलीसँग फोनमा कुरा गर्न १ लाख १३ हजारले टिपाए नाम र नम्बर
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुरा गर्न १ लाख…
हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग
नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको…
केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सुरू, ९ वटा एक्सपेरिमेन्ट सिकाइने
नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…
ह्वावे नेपालद्वारा दोस्रो वर्षको सीड्स फर द फ्युचर कार्यक्रम सम्पन्न
ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर सबै आईसिटी –सम्बन्धित विषयका स्नातक तहका विद्यार्…