कीवर्डहरू -

अपडेट

टेलिकमको निर्वाचन अफर, २९४ रूपैयाँमा २० जीबी डाटा पाइने

आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यो अफर मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

अपडेट

‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमै हेर्न सकिने 

‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमा हेर्न सकिने छ । रामबाबु गुरुङ निर्देशन गरेको …

अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै एप्पल

आईओएसमा प्राईभेसी फिचरहरु रहे पनि कयौँ एपले अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक गरि…

कंलकीमा बससेवाको यात्रु प्रतिक्षालय, इन्टरनेट चलाउँदै, चिया कफी खाँदै बस कुर्न सकिने 

नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित् …

प्रभावकारी बन्दै एकै पटक धेरैलाई म्यासेज पठाउने टेलिकमको सेवा, कसरी गर्ने प्रयोग ?

एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश स…

जब प्लेसमेन्ट र इन्टर्सीपका लागि ब्रोडवे इन्फोसिस र कोड हिमालयनबीच सम्झौता

नेपालको अग्रणी आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिस र कोड हिमालयनबीच सम्…

खल्तीबाट सय रूपैयाँ टपअप गर्दा विद्युतीय स्कुटर जित्ने मौका

खल्तीले आफ्नो प्रयोगकर्तालाई रु. १०० को टपअप गरि आइमा इ-स्कुटर जित्ने अफर ल्याएको छ …

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा सुरू, अब डेबिट तथा क्रेडिट कार्डमै पैसा पाउन सकिने

सिद्घार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टर…

दराज ११ः११ मा सानिमा बैंकमा कार्ड प्रयोगकर्ताले ३ हजारसम्म छुट पाउने

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भ…

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्षमा निर्वाचित

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरा…

डिजिटल अपराध र एथिकल ह्याकरको भूमिका विषयमा शुक्रबार सफ्टवेरिका कलेजमा कार्यक्रम हुँदै

सफ्टवेरिका कलेजको आयोजनामा एथिकल ह्याकिङ र साइबर सुरक्षासम्बन्धी कार्यक्रम शुक्रबार ह…

दराज ११.११ मा हिमालयन बैंकको कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११.…

एआई जनशक्ति तयार गर्न फ्युजमेसिनले घोषणा गर्‍यो एआई फेलोशिप, कसरी दिने आवेदन ?

नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले ने…

ग्यापुको हजारमा बजार योजना, हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइने

नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्ग…

१३ विधामा नास्टले वितरण गर्‍यो २०७८ सालको पुरस्कार, को को भए सम्मानित ? 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको पुरस्कार वितरण गरे…