कीवर्डहरू -

अपडेट

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भएको छ ।

एनवाईइएफका अध्यक्ष रितेश लामिछाने र ल्यानका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले  समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेतृत्व र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी सिकाइ र विकासको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।

नेपाली युवा उद्यमी मञ्चका विभिन्न च्याप्टरहरूमा क्षमता विकासका लागि पनि कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

अपडेट

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई कसरी गर्ने भोटिङ ? यस्तो छ तरिका 

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्र्टाअप आ…

लोकससँगको सहकार्यमा भुस गेम्सले कोडिङ च्यालेन्ज गर्दै, पहिलो हुनेलाई ५ लाख पुरस्कार

लोकससँगको सहकार्यमा भुस गेम्सले कोडिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । उत्कृष्ट प्रोग्र…

सनराइज बैंकको मोबाइल बैंकिङ एपबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्रा…

ह्वावेले विश्वका १२० मिलियन मानिसलाई डिजिटल विश्वमा जोड्न सघाउने

ह्वावेले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको पार्टनर टू कनेक्ट डिजिटल अलायन्समा सामेल हुने…

फ्युजमेसिन्स र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता, एआई शिक्षा सुधारमा सहकार्य गर्ने

फ्युजमेसिन्सले काठमाडौँ विश्वविद्यालयसँग एआई शिक्षाका सुधारका लागि सम्झौता गरेको छ …

मेरो किरानाबाट सामान खरिद गर्दा आईएमई पेमार्फत पैसा तिरे १५ प्रतिशत छुट पाइने

आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतासँगै मेरो किरानाबा…

यस वर्ष पनि पुल्चोक क्याम्पसमा हल्ट प्राइज आयोजना हुँदै

पुलचोक क्याम्पसमा यस वर्ष पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीको नोबेल पु…

इसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने 

डिजिटल वालेट सेवा प्रदायक कम्पनी ईसेवाको टोल फ्री नम्बरमा समस्या देखिएको छ ।

यी ठाउँमा उपलब्ध छन् भिभोका सर्भिस सेन्टर

भिभोले देशभरका एक हजारभन्दा बढि रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा से…

साओमीको टिभी खरिद गर्दा स्मार्ट एयर फ्रायरदेखि ईलेक्ट्रिक टुथब्रशसम्म जित्ने मौका

नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्…

सीजी टेलिभिजन खरिद गर्दा ५० हजारसम्म क्यासब्याकको अफर

इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले चलिरहेको फुटबल वर्ल्डलिंक २०२२ को उपलक्ष्यमा आफ्ना …

सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा नेपाल टेलिकम सम्मानित

आन्तरिक राजस्व विभागले नेपाल टेलिकमलाई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी आयकर दा…

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर बन्द

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको क…

आइसिटी अवार्डको ग्राण्ड फिनाले र छनौट प्रकृयाका सेसन अब कान्तिपुर टिभीमा हेर्न पाइने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि …

बिग डिजिटलबाट टिभी किन्दा आईएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान भुक्तानीमा १ हजार छुट

आइएमई पे र बीग डिजिटलबीच सम्झदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्वकप फ…