कीवर्डहरू -

अपडेट

‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ

‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरीको महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले विगत ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको, विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि समेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेको, वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको र उनले नविल, सिद्दार्थ र एन.आई.सी. एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

अपडेट

टिसिएलले नेपालमा सार्वजनिक गर्याे गुगल टिभी

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गूगल टि.भी भनेको …

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ यही शुक्रबा…

अनलाइन जुवा तथा बेटिङ गर्नेको बैंक खाता, मोबाइल वालेट रोक्का गर्ने राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय…

आईएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यक…

नमस्ते पेमा उपलब्ध भयो स्प्लिट बिलको सुविधा 

डिजिटल वालेट नमस्ते पेमा स्प्लिट बिलको सुविधा उपलब्ध भएको छ । एन्ड्रोइड र आईओएस दुब…

सेल्सबेरीको डिजिटल क्याम्पेन \'क्लिक एण्ड विनमा\' सहभागी भई आकर्षक गिफ्टहरु जित्न सकिने

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक महिना आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न किसिमका …

नेपाल टेलिकम मार्फत सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने

सिभिल बैंक र नेपाल टेलिकमबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल…

अनलाइनमार्फत् सट्टाबाजी गर्ने २ जना पक्राउ

अनलाइनमार्फत् सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ …

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसि…

दराज १२.१२ मा सानिमा बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहक…

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनील…

युएसबी टाइप सी चार्जर बनाउन एप्पललाई यूरोपेली आयोगको म्याद

यूरोपेली आयोगले एप्पलको चार्जर युएसबी टाइप सी बनाउनलाई सिमित समय निर्धारण गरिदिए…

स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउने एप ‘स्थानीय सरकार सञ्चालन पात्रो’

स्थानीय सरकार सञ्चालन पात्रो मोबाइल एप सार्वजनिक भएको छ । स्मार्ट पालिका प्रालिले तय…

नेपालमा पनि मनाइयो एडब्लुएस कम्युनिटी डे

अमेजन वेब सर्भिसेज (एडब्लुएस) कम्युनिटी डे २०२२ सम्पन्न भएको छ । एडब्लुएस युजर ग्रुप…

१ वर्षको डिशहोमको रिचार्ज गर्दा तामाङले पाइन् १ लाख नगद 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने अफर अन्तर्गत भक्तपुरको मध्यपुर ठिम…