अपडेट
हल्ट प्राइज पुलचोक क्याम्पसको वार्ता शृंखलाको पहिलो सत्र सम्पन्न, सामाजिक उद्यमशीलता बारे छलफल
आइओईको पुलचोक क्याम्पसमा हल्ट प्राइजको वार्ता शृंखलाको पहिलो सत्र सम्पन्न भएको छ । ‘सामाजिक उद्यमशीलताको परिचय’ विषयमा भएको अनलाइन कुराकानी सफलतापूर्वक सम्पन्न भएको हो ।
११० बढी सहभागी भएको कार्यक्रममा सन्नी राजोपाध्याय, नताशा खेम्का र रजनी गुरुङको अतिथीको रूपमा उपस्थिति थियो ।
इकोर्ब्सका सीईओ र च्याउ बायोटेक्नोलोजीका सह-संस्थापक सन्नी राजोपाध्यायले प्रकृतिको कच्चा मालको उपयोग गरेर एक हरियाली र स्वस्थ भविष्यको निर्माणका लागि काम गरिरहेको बताए ।
उनले सामाजिक उद्यमशीलता भनेको पैसा कमाउनु र सँगसँगै सामाजिक कल्याण गर्नु रहेको बताए । त्यस्तै वाइल्डविभ्स्को संस्थापक नताशा खेम्काले असाधारण बहुमुखी कच्चा पदार्थको रूपमा हेम्पलाई देखेर त्यसमा केन्द्रित विभिन्न उत्पादन विकास गर्न सामाजिक उद्यमहरूसँग संलग्न भएको जानकारी दिइन् ।
दिगो नेपालका सह-संस्थापक रजनी गुरुङले सबै दिगो वातावरण निर्माण गर्न प्रयासरत हुनुपर्ने बताइन् ।
विद्यार्थीहरूको लागि नोबेल पुरस्कार पनि भनेर चिनिने हल्ट प्राइज वार्षिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो, जसले युवाहरूलाई विश्वका केही गम्भीर समस्याहरूलाई सम्बोधन गर्दै रचनात्मक तथा सामाजिक व्यवसायहरूको विकास गर्न प्रोत्साहित गर्दछ।
यस वर्षको हल्ट एट आईओईलाई मस्त कला, टास्केड, डिजिटल ओसन, इन्ट्रान्स क्याफे, इम्प्याक्ट हब, एन्एम्बीसीएल्, एम् सेक्युरिटी र प्रोटोजोआहोस्टले सहयोग गरेका छन् ।
अपडेट
फेसियल हाउससँग भेटायो एपको सहकार्य, ५ हजारलाई तालिम दिने योजना
भेटायो एपले सौन्दर्य र सीप विकासको क्षेत्रमा काम गर्दै आइरहेको फेसियल हाउससँग सहका…
इनर्जी ह्याकाथन आयोजना गर्दै लोकस, पुरस्कार राशि १ लाख
लोकसले इनर्जी ह्याकाथन आयोजना गर्ने भएको छ । लोकसको प्रिइभेन्टको रूपमा पुस २१ गतेद…
आन्तरिक भिडियो ब्लरिङ प्राइभेसी टूललाई ओपन सोर्स बनाउँदै गूगल
गूगलले आफ्नो आन्तरिक भिडियो ब्लरिङ प्राइभेसी टूललाई ओपन सोर्स बनाउने भएको छ । गूगल…
उत्साहजनक सहभागितासहित इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्…
पुस १५ गतेदेखि पूर्ण कार्यान्वयनमा आउँदै एमडीएसएस
नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ गतेदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्याने…
टिगले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२
पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ टिगले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोज…
जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई
जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी…
गल्ली म्याप्सले पायो प्रडक्ट आइसिटी अवार्ड २०२२
गल्ली म्याप्सले प्रडक्ट आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयो…
कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ कारोबालाई प्रदान गरिएको छ । शुक्रबार द स…
चिंगारीले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२
भारतीय स्टार्टअप टेक फोर बिलियन (चिंगारी)ले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२…
इन्फोडेभलपर्स आईसिटी अवार्डको फिनालेमा सातै प्रदेशका ७ उत्कृष्ट स्टार्टअपलाई सम्मान
लिभिङ विथ आइसिटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई सम्मान गरेको छ । शुक्रबार…
वैदेशिक रोजगार विभागलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ प्रदान
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ वैदेशिक रोजगार विभागलाई प्रदान गरिएको छ । …
फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ प्रदान
डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पाएको छ । शुक्रब…
ज्ञानोदय माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ प्रदान
डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय माध्यमिक विद्यालयले पाएक…