अपडेट
निर्वाचन सामग्री ढुवानी गर्ने गाडीमा जीपीएस सिस्टम
निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । निर्वाचन सामग्री ढुवानीको सुरक्षाका लागि आयोगले गाडीमा जीपीएस सिस्टम जडान गरेको हो ।
बिहीबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सामग्री ढुवानी गर्ने सवारीसाधनमा ट्रयाकिङ सिस्टम राखिएको बताए ।
‘निर्वाचन आयोगका कर्मचारीको मोबाइलमा सिस्टम हुन्छ,’ उनले भने, ‘त्यसबाट सामान कहाँ पुग्यो, पुग्नुपर्ने ठाउँमा पुग्यो की पुगेन ट्रयाकिङ हुन्छ ।’
आयोगले सातै प्रदेशमा निर्वाचन सामग्री ढुवानी गर्न फरक फरक ढुवानी व्यवसायी छनोट भएका छन् । मतपत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले मतपत्रको सुरक्षा सेनाबाट हुने व्यवस्था मिलाएको छ ।
त्यस्तै निर्वाचन सामग्री ढुवानी हुने गाडीमा एकजना आयोगका कर्मचारी समेत खटिएका छन् । निर्वाचन सामग्री ढुवानीका लागि गृह मन्त्रालय मार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन आयोगले बिहीबारदेखि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन सुरू गरेको छ ।
अपडेट
राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन
राष्ट्रिय आइसिटी अवार्डका लागि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने भएको छ । वि…
क्यान इन्फोटेकः भिजिट गर्नेलाई अफरै अफर
बुधबारदेखि २७ औं संस्करणको क्यान इन्फोटेक सुरू भएको छ । नेपालको सूचना प्रविधि क्षे…
‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ विषयमा कन्फेरेन्स आयोजना हुँदै
वुमन इन इन्फोरमेसन टेक्नोलोजीले ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्ड’ विषयमा कन्फेरेन्स आय…
सिजीका सामान किन्दा हरेक दिन उपहार र बम्परमा थाइल्याण्ड घुम्ने अवसर
सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका एक अफर ल्याएको छ । जसमा सान…
एनसेलको डे कम्बो प्याक, २५ रूपैयाँमा २०० मिनेट भ्वाइस र १०० एमबी डेटा
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्…
सुरू भयो क्यान इन्फोटेक, स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक बुधबारबाट सु…
क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिशहोम
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक बुधबारदेखि क…
अन्वेषकहरुले तोडे क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसनको विश्व रेकर्ड
अन्वेषकहरुले क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसको विश्व रेकर्ड तोडेका छन् । बेइजिङका अन्वे…
निजी क्षेत्रसँग सरकार सधैँ हातेमालाे गर्न तयार छ: सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सधै …
अब सिटिजन्स बैंकको खाता नागरिक एपमार्फतनै खोल्न सकिने
सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ…
महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेल…
वैशाख १९ गते राष्ट्रिय आइसिटी दिवस, प्रदेश र स्थानीय तहलाई पनि मनाउन पत्राचार गरिने
आउँदो वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२२ मनाइने भएको …
आइएमई पेको नयाँ योजना अन्तर्गत हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म छुट
‘आइएमई पे’ ले हवाइ टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे ए…
क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउसको स्टल भिजिट गरेर स्मार्टफोन जित्ने मौका
क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को स्टल भिजिट गर्ने एक जना…
भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक, आईएमई पेबाटै यसरी काट्नुहोस् टिकट
बुधबारदेखि २७ औं संस्करणको आईएमई पे क्यान इन्फोटेक भृकुटिमण्डपमा शुरू हुँदैछ । वै…