कीवर्डहरू -

अपडेट

१५ औं वार्षिकोत्सवको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस 

सूचना प्रविधि सम्बन्धि ट्रेनिङ दिने नेपालको अग्रणी कम्पनी ब्रोडवे इन्फोसिस १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको छ । सस्तो र गुणस्तरीय आईटी ट्रेनिङ दिन सन् २००८ मा ब्रोडवे इन्फोसिस स्थापना भएको थियो ।

निरन्तरको मेहनतपछि ब्रोडवे आज एउटा ब्राण्डको रूपमा दरिएको छ । ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक तथा संस्थापक राजु अधिकारीले एकेडेमीया र उद्योगबीचको ग्यापलाई कम गर्न कम्पनीले काम गरिरहेको बताए ।

‘ब्रोडवेले विभिन्न आईटीका तालिमहरू प्रदान गर्दै आएको छ,’ उनले भने, ‘सस्तोमा गुणस्तरीय तालिम प्रदान गर्ने हाम्रो उद्देश्य अनुरूप बेला बेला अफर र छात्रवृतिको सुविधा पनि प्रदान गरिरहेका छौं ।’

आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा ब्रोडवेले ‘१५ दुना ३०’ नामक नयाँ अफर समेत ल्याएको छ । यस अफर अन्तर्गत ब्रोडवेले प्रदान गर्ने हरेक कोर्षमा ३० प्रतिशत छुट पाइने छ ।

यो अफर जुलाईको अन्तिमसम्म मात्र लागु हुनेछ । यदी तपाई पनि ब्रोडवे इन्फोसिसबाट आईटी तालिम लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर सम्पर्क गर्न सक्नुहुनेछ ।


अपडेट

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्…

खल्तीबाटै एसईईको नतिजा हेर्न सकिने

‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रि…

नेपाल टेलिकमको वेबसाइट, एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्…

गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक

गूगलले गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक गरेको छ । गूगल प्ले स्…

मोरू वालेटबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने 

मोरू डिजिटल वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने भएको छ । हालै…

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, भयो करोड बढीको कारोबार 

जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना भएको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्प…

चेस खेल्दा रोबोटले भाँचिदियो ७ वर्षिय बालकको औँला

रुसको राजधानी मस्कोमा भईरहेको एक चेस प्रतियोगितामा रोबोटले आफ्नो ७ वर्षको प्रतिस्पर्…

पठाओ कवच अभियानः सुरक्षित यात्राको भरपर्दो सहयात्री

राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठा…

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त 

एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान…

स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने

स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको छ । स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो…

सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा…

ह्वावे क्लाउडले अपरेटरहरुलाई कनेक्टीभिटीको सुविधा दिने

ह्वावे क्यारियर बिजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले आज वीन–वी…

कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी 

अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० क…

एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका

एसईईका विद्यार्थीले अब एसएमएसबाटै आफ्नो नतिजा थाहा पाउन सक्ने भएका छन् । यसका लागि…

मेरो जब डटकमले आईपीओ जारी गर्ने 

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब डटकमले आईपीओ सार्…