अपडेट
पुराना सफ्टवेयरहरु एप स्टोरबाट हटाउँदै एप्पल
एप्पलले एप स्टोरबाट पुराना सफ्टवेयरहरुलाई हटाउने भएको छ । यसका लागि एप्पलले अहिले काम गरिरहेको छ ।
सन् २०१६ मा कम्पनीले नचल्ने एप, पछिल्लो गाइडलाइन नमान्ने एप र पुरानो सफ्टवेयरहरुलाई हटाउने नीति ल्याएको थियो तर त्यति खेर यो प्रभावकारी भएको थिएन् ।
अब पुनः सन् २०२२ मा कम्पनीले यो फिचर ल्याएको छ । प्रयोगकर्ताहरुले गेममा अपडेट मागेपछि पुराना सफ्टवेयरहरुलाई एप्पलले हटाउने निर्णय गरिएको हो ।
यसले गर्दा प्रयोगकर्ताहरुले नयाँ नयाँ एप प्रयोग गर्न पाईरहनेछन् भनेर पनि एप्पलले यस्तो गरेको हो । हालमा कुनै अपडेट नगरिएका एपहर यसमा पर्ने गर्दछन् ।
अपडेट
डिशहोमको रिचार्ज गर्ने २ जनाले पाए १-१ लाख नगद
१ वर्षको रिचार्ज गर्दा डिशहोमका दुई ग्राहकले नगद १/१ लाख रुपैयाँ जितेका छन् । डिशह…
इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको संचालक समितिको निर्णय अनुसार प्र…
गिरफ्तार हुनुअघि नै ल्यापससले चोरी गरेको थियो टी मोबाइलको सोर्सकोड
ल्यापससका सदस्यहरु गिरफ्तार हुनुअघि ल्यापससले टि मोबाइलको सोर्सकोड चोरी गरेको पाइए…
प्राइभेसी फिचरका बाबजुत पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै आईओएस एप
आईओएसमा प्राईभेसी फिचरहरु रहेता पनि कयौँ एपले अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक ग…
चिडियाखानाका जनावरका लागि टेलिकमले एक वर्षसम्म आहार प्रायोजन गर्ने
नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छी…
क्यान इन्फोटेकको पाँचौं दिनः पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारले गरे अवलोकन
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पाँचौ दिन सु…
एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट
एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट व…
प्रयोगकर्तालाई निःशुल्क भिसा कार्ड दिदै आईएमई पे
डिजिटल वालेट आईएमई पेले प्रयोगकर्ताहरूलाई निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । …
सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका
सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थ…
क्यान इन्फोटेकको चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्याधिक भिड
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य…
डिशहोमले ल्यायो वाईफाई सिक्समा आधारित ‘क्याम्पस वाईफाई’, फास्ट इन्टरनेटको अनुभव लिन सकिने
डिशहोम फाइबरनेटले क्याम्पस वाईफाई सार्वजनिक गरेको छ । शनिबार भृकुटिमण्डपमा आयोजित…
क्यान इन्फोटेकको तेस्रो दिनः खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तेस्रो दिन खरा…
अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रकोे वायु प्रदूषणका कारण २२ ह…
ओपो फाइन्ड एनले पायो दुई अवार्ड
ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका …
एससिटीको नयाँ लोगो सार्वजनिक, सेवाहरूमा सुधार गर्ने घोषणा
नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी) ल…