अपडेट
राहदानी विभागको सिस्टममा समस्या, आवेदनको स्टाटस हेर्ने र वितरण गर्ने कार्य अवरूद्ध
राहदानी विभागको सिस्टममा समस्या देखिएको छ । पुस १७ गतेदेखि विभागको सिस्टममा समस्या आउँदा आवेदनको स्टाटस हेर्ने र वितरण गर्ने कार्य अवरूद्ध भएको हो ।
मंगलबार एक सूचना प्रकाशित गर्दै विभागले पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुन गएको जनाएको छ ।
विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने जानकारी दिएको छ ।
त्यसैले अर्को सूचना जारी नभएसम्म लागि आवेदनको स्टाटस हेर्ने र वितरण गर्ने सेवा लिन विभागमा उपस्थित नहुन विभागले अनुरोध गरेको छ ।
साथै, नियमित रूपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागको आग्रह छ ।
अपडेट
अल्का अस्पतालको ५ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु, एमआरआई र सिटी स्क्यान पनि निःशुल्क
अल्का अस्पतालले आजदेखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ। जावल…
सफ्टवेरिकामा \'जब प्लेसमेन्ट वीक\', रोजगारीका लागि छानिए सय बढी विद्यार्थी
सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले विद्यार्थीहरूका लागि जब प्लेसमेन्ट वीक सञ्चालन …
एनसेलले घटायो भ्वाइस कलको शुल्क
एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवा…
राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात आवश्यक पर्छन् ?
के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिच…
इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको लोकप्रियता बढ्दो
विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको नेपालको सबै भन्दा ठु…
आइएमई पे एप अब नेपाली भाषामा चलाउन सकिने
अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि चलाउन सकिने भएको छ । बैंकिङ् पहुँच नपुगेक…
एप्पलको डार्क स्काई सेवा बन्द
एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई बन्द गरेको छ । एप्पलले सन् २०२० …
नयाँ स्पोर्ट स्ट्रिमिङ एप बनाउँदै अमेजन
अमेजनले खेलकुद एपको निर्माणमा काम गरिरहेको छ । द इन्फोरमेसनको रिपोर्ट अनुसार अमे…
भायानेटकी सीईओ ‘लिडरशिप फिमेल अफ द इयर’बाट सम्मानित
भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठक बोहरा नेपालको प्र…
भोजमाण्डुलाई फेसबुकमा नकारात्मक फेक रिभ्युज, प्रतिस्पर्धीमाथि आशंका
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुलाई लक्षित गर्दै फेसबुकमा नकारात्मक 'फेक रिभ्युज…
एनटीसीका सेवा बारे कुनै गुनासो वा जिज्ञासा छ ? यी निःशुल्क नम्बरमा फोन गर्नुस्
नेपाल टेलिकम (एनटीसी) का विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नक…
बैंक अफ काठमाण्डूले सुरू गर्यो मेसिनबाटै चेक जम्मा गर्ने सेवा
बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित विभिन्न…
अब खल्तीबाटै ललितपुर महानगरपालिकाको कर तिर्न सकिने
खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गर…
रणजित पोदारको अध्यक्षतामा क्यान महासंघमा नयाँ कार्यसमिति
काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासं…
फोनपेसँगको सहकार्यमा विभिन्न शहर तथा व्यवसालाई डिजिटल बनाउँदै सिभिल बैंक
पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । न…