कीवर्डहरू -

अपडेट

ई-इजलास सुरू गर्दै काठमाडौं महानगरपालिका, अब लेखर वा भ्वाइस रेकर्ड गरेर निवेदन दिन सकिने

काठमाडौं महानरपालिकाले ई-ईजलास सुरू गर्ने भएको छ । शुक्रबार इन्फोडेभलपर्स आईसिटी अवार्ड २०२२ मा बोल्दै महानरपालिकाकी उपमेयर सुनिला डंगोलले छिट्टै ई-इजलास सुरू गर्न लागेको जानकारी दिइन् ।

हामीले छिट्टै ई-ईजलास सुरू गर्दै छौं,’ उनले भनिन्, ‘त्यसपछि लेखेर वा भ्वाइस रेकर्ड गरेर आफ्नो निवेदन पठाउन सकिने छ ।’

उक्त सिस्टम लागु भएपछि लेख्न जान्नेले लेखेर वा लेख्न नजान्नेले रेकर्ड गरेर घरमै बसेर आफ्नो निवेदन पठाउन सक्ने छन् ।

कार्यक्रममा बोल्दै उनले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्नेमा जोड दिइन् । काठमाडौं महानगरपालिका सोही अनुसार अगाडि बढेको बताउँदै डंगालले आइसिटीमा काठमाडौं महानगरपालिका नमुनाको रूपमा अगाडि बढ्न खोजेको जनाइन् ।

अपडेट

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू भएको छ  । द सोल्टी काठमाडौंमा भएको इन्फोडेभल…

डा. वेद काफ्लेले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ डा. वेद काफ्लेलाई प्रदान गरिएको छ । शुक्रबार द…

वर्ल्डलिङ्कलाई नोकियाको \'होम कनेक्टिभिटी सर्भस इनोभेसन\' अवार्ड

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स …

बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्‍यो नियो बैंक

नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ…

इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले आज हुँदै, १४ विधामा अवार्ड प्रदान गरिने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको …

खल्तीबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक

‘खल्ती’ले अब  प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम 'खल्ती' बाट भ…

१२ क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले नेपालमा दर्ता प्…

पोखरामा सम्पन्न भयो डब्लुआईआईटीको ह्याकाथन र डिजिटल साक्षरता कार्यक्रम

वुमन इन इन्फोरमेसन टेक्नोलोजी(डब्लुआइआइटी) ले पोखरामा बगभीसँग सहकार्य गरेर विभिन्न…

म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को म्याथ एण्ड फिजिक्स सोसाइटीले म्याथ्स एण्ड फिजिक्स …

शुक्रवार इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले हुदै, सार्क देशका स्र्टाटअपहरु समेत सहभागी हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको …

ह्वावे कनेक्ट २०२२ सम्पन्न, डिजिटल इकोसिस्टम विकासमा जोड

ह्वावे नेपालले मंगलबार ह्वावे कनेक्ट २०२२ आयोजना गरेको छ । आफ्नो वार्षिक औद्योगिक क…

एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिदै

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्‍याए…

डाक्टरको नराम्रो अक्षरलाई बुझ्न एआईको विकास गर्दै गूगल

गूगलले डाक्टरको नराम्रो अक्षरलाई बुझ्नका लागि एआईको विकास गरिरहेको छ । यसले डाक्टर…