कीवर्डहरू -

अपडेट

आईएमई पेबाट फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई र फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार  क्युआर स्क्यानमा रू. एक लाखसम्म जित्न सकिने छ  भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।

नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा रु. १ लाख जित्ने मौका पाउनुहुनेछ ।

यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सक्नुहुनेछ ।

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पुर्‍याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।


अपडेट

नयाँ बसपार्क क्षेत्रका सबै होटलले अनिवार्य सिसी क्यामेरा राख्नुपर्ने

नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । न…

टेलिकमको दशैं अफर, २९४ रूपैयाँमा २० जीबी डाटा

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आईतबारदेखि विभिन्न डाटा र भ्वाइस प्…

अत्याधुनिक बन्दै साइबर ब्यूरो, कारियाले दिएको १ अर्ब के मा हुन्छ खर्च ?

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाबीच नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूर…

दराजले अब डेलिभरीमा विद्युतीय स्कुटर प्रयोग गर्ने

दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै…

पठाओको ४ वर्ष पूरा, चितवनमा समेत सेवा सुरू

राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । पठाओले २५…

इसेवा मनि ट्रान्सफरको नयाँ अभियान, विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका 

स्थापना कालको छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट संसारका २०० भन्दा …

युरोपबाट आइपुगे पाइलट, अक्टोवर १ देखि हटएयर बलुन पुनः सञ्चालनमा

एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा…

काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ईपेक्स कार्यक्रम सम्पन्न, २ हजारले जनाए सहभागिता

काठमाडौँ विश्वविद्यालयको सोसाईटी अफ ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरले वार्षिक…

सानिमा बैंकको क्यास डिपोजिट मेसिन, अब मेसिनबाटै पैसा जम्मा गर्न सकिने

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।…

साथीमार्टको दशैँ, तिहार अफर, सामान खरिदमा ४० प्रतिशतसम्म छुट

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दशैँ–तिहार अफर ल्याएको छ । मा…

अब एनसेलबाट भारतमा ५५ रूपैयाँमा १५ मिनेट कुराकानी गर्न सकिने

एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिट…

मासिक ८७० रूपैयाँमा डिशहोमको २०० एमबिपिएस इन्टरनेट

फाडिशहोम फाईबरनेटले आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु 'फेस्टिभ फाइबरनेट' …

आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने

नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै …

स्मार्ट डोकोको दशैं अफर, सामानमा ६७ प्रतिशतसम्म छुटसँगै हरेक दिन स्मार्टवाच जित्ने अवसर

ई–कमर्स कम्पनी स्मार्ट डोकोले आफ्नो ग्राहकहरूका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र ।…