कीवर्डहरू -

अपडेट

हिमाली जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लामा तत्काल इन्टरनेट सेवा विस्तार गर्न सरकारी स्वामित्व रहेको नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएर मन्त्री गुरुङले टेलिकमका पदाधिकारिहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उक्त कार्यक्रममा मन्त्री गुरूले टेलिकमका टावर लगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न र टेलिकमका सबै सेवाहरुलाई गुणस्तरीय बनाउन पनि निर्देशन दिएका हुन् ।

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अपडेट

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्…

लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबा…

खल्तीको चार वर्ष पुरा, डिजिटल भुक्तानीमा जोड्दै नेपालीलाई  

नेपालको डिजिटल मोबाइल वालेट खल्तीले चार वर्ष पुरा गरेको छ । सन् २०१७ को जनवरीमा …

काठमाडौँ अर्गानिक्सले पायो एपाक इन्साइडर बिजनेस अर्वाड २०२०

काठमाडौँ अर्गानिक्सले एपाक इन्साइडर बिजनेस अर्वाड २०२० पाएको छ । काठमाडौँ अर्गानिक्…

सूचना प्रविधिको विकासका लागि ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने सरकारको तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्ष…

नेटफ्लिक्सले एन्ड्रोइड एपमा स्टुडियोको जस्तै साउण्ड क्वालिटी दिने 

नेटफ्लिक्सले आफ्नो एन्ड्रोइड एपमा स्टुडियो जस्तै साउण्ड एफेक्ट सुविधा सहित नयाँ अपग्रेड…

स्पेसएक्सले बनायो रेकर्ड, एकै पटक अर्बिटमा १४३ स्याटेलाइट लञ्च

स्पेसएक्सले अर्बिटमा १४३ ओटा स्याटेलाइट लञ्च गरेर रेकर्ड कायम गरेको छ । कम्पनीले सफल…

एज ब्राउजरमा आयो पासवर्ड मनिटर फिचर, डेटा ब्रिच या सुरक्षामा समस्या आए जानकारी दिने 

माइक्रोसफ्टले एज ब्राउजरका लागी पासवर्ड मनिटर फिचर ल्याएको छ । टेकराडरको रिपोर्ट अन…

काठमाडौँ-तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण शुरु

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृ…

नागरिक एप प्रयोग गर्दा खर्च हुने डेटा निःशुल्क गर्ने तयारी

सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ …

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, अनलाइनबाटै आवेदन दिन सकिने 

राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा न…

मोबाइल सर्चका लागी गूगलले सार्वजनिक गर्याे नयाँ डिजाइन

गूगल सर्चले मोबाइल भर्सनका लागी नयाँ डिजाइन सार्वजनिक गरेको छ । नाइन टू फाइभ गूग…

टेस्लाले एक इन्जिनियरलाई लगायो सफ्टवेयर चोर्न खोजेको आरोप 

विद्युतिय कार निर्माता कम्पनी टेस्लाले आफ्नो कम्पनीमा पहिला काम गर्ने एकजना कर्मचारील…

युट्युबले सार्वजनिक गर्याे ह्यासट्यागको नयाँ फिचर

ट्विटर र इन्स्टाग्रामले ह्यासट्यागको …

नयाँ युआई र थप सुविधा सहित आयो आइएमई पे एप

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धर्तित ‘आइएमई पे’…