कीवर्डहरू -

अपडेट

एनसेलले ल्यायो नयाँ च्याटबट सेवा ‘माया’, च्याटबट बाट एनसेलका विभिन्न सेवा लिन सकिने

मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नयाँ च्याटबोट सेवा सुरु गरेको छ ।

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकका लागि डिजिटल प्लेटफर्म मार्फत् ग्राहकले एनसेलको सेवा तथा सुविधाको बारेमा जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ च्याटबोट सेवा ‘माया’ सेवा सुरु गरिएको एनसेलले जनाएको छ ।

एनसेलले सुरु गरेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस्तो सेवाको सुरुवात गरेको एनसेलले जनाएको छ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ । जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत् एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासा राख्न सक्छन् । यो सेवा हप्ताको सातै दिन र चौबिसै घण्टा उपलब्ध रहेको समेत एनसेलले प्रष्ट पारेको छ ।

च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्यान्डलमा उपलब्ध भएका छन् ।

यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा कार्ड तथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो राख्न सक्ने जनाइएको छ ।

एक दूरसञ्चार सेवाप्रदायकको रुपमा आफ्ना ग्राहकलाई नवीन सेवा सुविधाहरु प्रदान गर्दै ग्राहक अनुभवलाई अभिवृद्धि गर्न सदैव तयार रहेको भन्दै एनसेलले नयाँ डिजिटल सेवाले ग्राहक सेवालाई परिष्कृत गर्न मद्दत गर्ने विश्वा लिएको छ ।

अपडेट

एनसेलको नयाँ बिजप्लस योजना, १४९ रुपैयाँमा ३० दिन निःशुल्क भ्वाइस तथा एसएमएसको सुविधा  

एनसेलले आवश्यकता अनुसारको सम्पूर्ण सेवाप्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएक…

नागरिक एप प्रयोग गर्दा नागरिकता सम्बन्धि देखिएको त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरुवात

नागरिक एपमा नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएकाले प्रयोगकर्तालाई एप प्रयोग गर्…

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार …

बनेपाको आइटी पार्कमा सेक्युरिटी प्रिन्टिङ प्रेस राखिने

दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (…

भूतपूर्व सैनिक सेवा समाजलाई हिमालयन बैंकद्वारा कम्प्युटर सहयोग

हिमालयन बैंक लिमिटेडद्वारा चन्द्रागिरी नगरपालिका–७ बाणस्थली स्थित भूतपूर्व सैनिक से…

बसको टिकटको भुक्तानी अब क्यूआरबाटै

लक्ष्मी बैंकले लोहत्से बहुउद्देश्यीयको सहकार्यमा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न …

माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने

माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने भएका…

अब बोलेरै युट्युबमा भिडियो खोज्न सकिने

अब भ्वाइस कमाण्ड बाटै युट्युबमा भिडियो खोज्न सकिने भएको छ । युट्युबको नयाँ अपडेट अ…

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदा…

सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्ने…

काठमाडौंमा एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने ३ जना पक्राउ

काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफो…

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार स…

क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क निर्माण गर्न नोकिया र गूगलबीच साझेदारी

नोकियाले क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क पूर्वाधार निर्माण गर्न अल्फाबेटको गुगल …

स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट ईसेवाका विश्वास ढकाल सहभागी

स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट एफ्वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले…