कीवर्डहरू -

अपडेट

अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई गूगलले पैसा दिन थाल्यो 

गूगलले अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई पैसा तिर्न थालेको छ । क्यानबेराले कानूनी प्रक्रियामा गएर यस्तो सम्भव गराएको हो ।

यो गत जुन देखि नै लागु हुने कुरा थियो तर क्यानबेराले यसलाई कानूनी आवश्यकता बनाएकाले केही ढिला भएको हो ।अष्ट्रेलियाको राजधानीले गूगल र फेसबुकलाई अष्ट्रेलियाको हरेक एक कन्टेन्टको पैसा तिर्नुपर्ने माग गरेको छ ।

गूगल यो कुरामा पूर्ण रुपले सहमति देखिएको छैन् र यस्तो नियम कार्यान्वयन भएमा अष्ट्रेलियाबाट पूर्ण रुपले हट्नु पर्ने कम्पनीको भनाइ रहेको छ ।

अहिलेका लागी भने गूगलले सात समाचार दिने प्लेटफर्महरुलाई पैसा तिर्ने भएको छ । क्यानबेराले अघि सारेको कानूनी विधान अनुसार गूगलले सर्च रिजल्ट र न्यूज फिडमा आउने कन्टेन्टका लागी पनि पैसा तिर्नु पर्ने हुन्छ ।

गूगलले अझै अष्ट्रेलियाको प्रकाशकहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ । गत महिना रोयटर्सले गूगलसँग पहिलो विश्वव्यापी समाचार प्रदायक बन्ने सम्झौता गरेको जानकारी दिएको थियो ।

अपडेट

एज ब्राउजरको पुरानो भर्सनलाई हटाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले एज ब्राउजरको पुरानो भर्सनलाई  हटाउने भएकाे छ । माइक्रोसफ्टका अनुसार अ…

फागुन १ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं, सहभागीले निःशुल्क इन्ट्रान्स तयारी बुक पाउने

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी एशोसिएसन अफ नेपालले ‘आइटी करियर कन्क्लेभ’ …

टुटल र पठाओ बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलनमा

काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओजस्त…

एनसेलको भ्वाइस प्याकबाट भारतमा २५रुपैयाँमा १० मिनेट कल गर्न सकिने

एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने ग…

मोबाइलको लतले बालबालिकाको ज्यानै जोखिममा

आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्न…

सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज …

एससीटी र ग्लोबल आईएमई बैंक बीच ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन सेवा संचालन गर्ने सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ग्लोबल आईएमई बैंक बीच सम्झौता भएको छ ।…

स्न्यापच्याटको स्पटलाईट फिचर सार्वजनिक भएको दुई महिनामा १०० मिलियन प्रयोगकर्ता

स्न्यापच्याटको स्पटलाईट फिचर सार्वजनिक भएको दुई महिनामा १०० मिलियन प्रयोगकर्ता पुगेक…

ओजी यूजर फोरमसँग सम्बन्धित ४०० इन्स्टाग्राम अकाउन्ट डिलिट

इन्स्टाग्रामले ओजी यूजर फोरमसँग सम्बन्धित रहेको सयौँ अकाउन्ट डिलिट गरेको छ । यो फोर…

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर माघ २९ गतेसम्म सञ्चालन हुने

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर…

बाइटडान्सले हाल्याे टेन्सेन्ट विरुद्ध मुद्दा

चीनको दुई ओटा प्रमुख कम्पनीहरु अदालत जाने भएका छन् । टिकटककाे मालि…

म्यानम्यारमा अस्थायी रुपमा फेसबुक बन्द

म्यानम्यारका स्थानीय दूरसञ्चार अपरेटरहरुले केही दिनका लागी फेसबुकला…

कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने

नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउन…

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न …

डिशहोमको फाइबर नेट जडान गर्दा सिम टिभीको मासिक शुल्क नि:शुल्क

डिशहोमको फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सञ्चालनमा आएको छ । डिशहोम…