कीवर्डहरू -

अपडेट

आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरुलाई जेनस सोलुसनले ५ हजार अमेरिकी डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्ने भएको छ ।

आइसिटी अवार्डमा इन एशोसिएसन पार्टनरमा रुपमा रहेको जेनस सोलुसनले अवार्ड अन्तरगतका सबै विधाका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब सर्भिसे (एडब्लुएस) निःशूल्क प्रदान गर्ने भएको हो ।

गत शनिबार सोल्टी क्राउन प्लाजामा आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको थियो । उक्त ग्राण्ड फिनालेमा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो ।

सो कार्यक्रममा स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपाल, प्रोडक्ट आइसिटी अवार्ड सीपीएफडीएस, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड सञ्चै छौं, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड पाइला इमरजेन्सी रिससीएटर र डिजिटल एजुकेसन अवार्ड बुढानिलकण्ठ स्कूललाई प्रदान गरिएको थियो ।

त्यस्तै पायोनियर आइसिटी अवार्ड निलकण्ठ उप्रेती, आन्ट्रप्रेनर आइसिटी अवार्ड बिनय बोहरा, नेपाली डायसपोरा आइसिटी अवार्ड गौरभ राज उपाध्याय, वमन आइकन आइसिटी अवार्ड तिमिला यमी थापा, मिडिया पर्सन आइसिटी अवार्ड किरण आचार्य र जुरी मेन्सन आइसिटी अवार्ड हाम्रो स्वास्थ्यलाई प्रदान गरिएको थियो ।

जेनस सोलुसन अमेजन वेब सर्भिस, गूगल क्लाउड, माइक्रोसफ्ट अजुरे, अलिबाबा क्लाउड लगायतका सेवा प्रदान गरिरहेको छ । जनेसले क्लाउड सम्बन्धि परामर्शका साथै विभिन्न आइटी सेवा समेत दिदैं आएको छ ।


अपडेट

नेपाल भेन्टिलेटर बैंकलाई फोन पेको झण्डै ६ लाख रुपैयाँ सहयोग 

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ द…

डिशहोमको ‘एकदाम दुईकाम’ अफर, डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क फ्री

डिशहोमले ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत डिशहोम फाइबरनेट…

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी गर्न सम्झौता

इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्स…

नेपाललाई सुहाउँदो खोप अनुमोदन

नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड वि…

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा

कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भ…

देशभरका भन्सार कार्यालय निगरानीका लागि सञ्चालनमा आयो सेन्ट्रल मनिटरिङ सिस्टम

भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ…

‘फोनपे स्टुडेण्ट एम्बेस्डर  २०२०’ को विजेता बन्यो एश इन्टिच्युड अफ म्यानेजमेन्टको ‘इन्फ्लु एसर’

नेपालको अग्रणी फिनटेक कम्पनी फोन पेले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इ…

स्मार्ट क्युआर सञ्चालनमा, क्युआर कोड स्क्यान गरी पैसा तिर्दा १५ प्रतिशतसम्म छूट 

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारक…

एमआई ११ फोनमा साओमीले चार्जर नदिने  

एप्पल सँगै अरु ठूल्ठूला फोन कम्पनीहरुले पनि आफ्नो बक्सबाट चार्जर निकाल्न थालेका छन् ।…

साइबर सेक्युरिटी अडिटरको रोष्टर तयार पार्दैं नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्फरमेसन सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटरहर…

पुस १७ गतेदेखि शुरू हुँदैं नेपाल टेलिकमको एनटी टिभी 

नेपाल टेलिकमले यही पुष १७ गतेदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच…

सामाजिक सञ्जालमार्फत ४२ लाख रुपैयाँ ठगी गर्ने युवायुवती पक्राउ

सामाजिक सञ्जाल वाट्सएप र फेसबुकको माध्यमाबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको अभियो…

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ शुरु

कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै …

एनआईसी एशिया बैंकले थाल्यो वीच्याट पे भुक्तानी सेवा

एनआइसी एशिया बैंकले वीच्याट-पे मोबाइल वालेटमार्फत आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्…

ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याब स्थापना

ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्…