अपडेट
आईबीएमले बनायो २ न्यानोमिटरको चिप
आइबिएमले संसारकै पहिलो २ न्यानोमिटर चिप बनाएको बताएको छ । कम्पनीको अनुसार चिप प्रविधिमा यो एकदमै ठ्रलो उपलब्धि हो । कम्पनीको अनुसार आइबिएमले नङ जत्रो चिपमा ५० बिलियन ट्रान्जिटर अटाएको छ ।
यसले सात न्यानोमिटर चिपकै ऊर्जामा प्रोसेसरलाई ४५ प्रतिशतले पर्फर्मेन्स बुस्ट दिनेछ । यसले ऊर्जा खपत धेरै हदसम्म कम गर्ने बताइएको छ ।
२ न्यानोमिटर चिप प्रयोग गरिएको मोबाइल फोनमा सात न्यानोमिटर चिपको भन्दा चार गुणा बढि ब्याट्री लाइफ हुनेछ । आइबिएमको अनुसार प्रयोगकर्ताले चार दिनमा एकचोटि चार्ज गरेपछि पुग्नेछ ।
ल्यापटपले पनि यस्तो प्रोसेसरले स्पीड बुस्ट पाउनेछन् । स्वायत्त गाडीहरुले कुनै चिजमा छिटो प्रतिक्रिया देखाउनेछन् । यसमा फाइभ जी, सिक्स जी र क्वान्टम कम्प्युटिङको क्षेत्रमा पनि सहजता गराउनेछ । यो प्रयोगमा कहिले देखि आउनेछ भनेर पत्ता लगाउन सकिएको छैन् ।
अपडेट
म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर
फेसबुकले म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर ल्याएको छ । यसमा एकदमै…
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमितलाई निःशुल्क डाक्टरको परामर्श उपलब्ध गराउने
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेकालाई चिकित्स…
जुम मार्फत सञ्चालन भएको निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक छलफल
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज चलचित्र उद्य…
शनिबार ‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद हुँदै
‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ…
ह्वावेद्वारा प्रविधि प्रतीको विश्वास पुनःस्थापना गर्न सार्वजनिक-निजी क्षेत्र सहयोगका लागि आह्वान
विश्वभरका वर्तमान र भविष्यका लिडरहरूको वार्षिक भेला हुने सेन्ट गलेन सिम्पोजियमले ५०…
बालबालिका उत्पीडन रोक्न टेक्नोलोनी कोआलिएसनसँग टिकटकको सहकार्य
टिकटकले बालबालिका प्रति उत्पीडन रोक्नका लागि टेक्नोलोनी कोआलिएसन संस्थासँग सहकार्य …
टिकटक बनाउने क्रममा भीरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु
टिकटक बनाउने क्रममा उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका …
गूगलको पिक्सेल बड ए सिरिजको जानकारी लिक
गूगलले आफ्नो पिक्सेल बड ए सिरिजको बारेमा आफै लिक गरेको छ । आधिकारिक एन्ड्रोइड ट्वी…
लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुछ उस्तै, आवश्यक ग्राहकलाई होम डेलिभरी
लकडाउनका कारण अत्यावश्यक सामानबाहेकको बजार बन्द छ । यही बेला ‘वर्क फ्रम होम’ र स्कुल कलजेका अनलाइन कक्षा सञ्चालन भइर…
आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृति लिन सकिने
वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत …
अनलाइनबाट शुरू भयो निफको चौथो संस्करण, अनुराग कश्यपले सुनाए यस्तो अनुभव
काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महो…
इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट इसेवामा पैसा पठाउन सकिने
इसेवा मनि ट्रान्सफर र अष्ट्रेलिया को रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच…
यी हुन गत वर्ष नेपालमा भएका १० इनोभेटिभ काम
कोरोना भाइरसको डरै डरमा २०७७ साल बित्यो । कोरोनाको जोखिमबीच गत वर्ष सकिएपनि आवि…
स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सुरक्षित रुपमा ल्याण्ड हुन सफल (भिडियोसहित)
स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सफलतापूर्वक ल्याण्ड गरेको छ । स्पेसएक्सको …
इन्स्टाग्रामले ल्यायो स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर, रिल्समा पनि उपलब्ध
इन्स्टाग्रामले स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर ल्याएको छ । यो फिचर रिल्समा पनि आउन…