अपडेट
कर तिर्ने समय थप्न क्यान महासंघको सरकारलाई अनुरोध
निषेधाज्ञाको कारणले सरकारले तोकेको मितिभित्र कर तिर्न नसक्ने अवस्था सृजना भएकाले भुक्तानी समय थप गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सरकारलाई अनुरोध गरेको छ ।
कार्यालयसम्म पुग्न र विवरणहरु लिन नसकिने अवस्था भएको हुदा मूल्य अभिवृद्धि कर, अन्तः शुल्क, आय करको अग्रिम कर कट्टीलगायतका करहरुको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गर्न महासंघले सरकारलाई आग्रह गरेको हो ।
कपितय स्थानमा कर्मचारी आफै संक्रमित भएको तथा स्वास्थ्य संवेदशीलताका कारण कर्मचारीहरु कार्यालयसम्म आउन जान सक्ने अवस्था नभएका कारण तोकिएको समयमा कर विवरणहरु बुझाउन र कर भुक्तानी गर्न सकिने अवस्था नहुदा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेका भन्दै यसमा सहुलियतपूर्ण व्यवस्था गरिदिन क्यान महासंघ न्ेपाल सरकारलाई अनुरोध गरेको छ ।
साथै, सूचना तथा सञ्चार प्रविधिलाई अत्यावश्यक सेवा अन्र्तगत राख्न र आगमी नीति तथा कार्यक्रम र बजेटमा विशेष ध्यान दिन सरकारलाई अनुरोध गरेको छ ।
अपडेट
कोभिड लागेका परिवारलाई होम डेलिभरी रोक्दैनौं– ईबिजनेस एसोसियसन अध्यक्ष सागरदेव भट्ट
कोरोना संक्रमण रोक्नभन्दै उपत्यकाका तीन जिल्ला प्रशासनले बुधबारदेखि थप कडाई गरेका छन् ।
अन्तरिक्ष प्रतिष्ठान नेपाललाई सानिमा बैंकको ५ लाख रुपैयाँ आर्थिक सहयोग
सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ब…
महसुल नतिरेको निहुमा निषेधाज्ञाभरी इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीको अवस्थामा उपभोक्ताको इन्टरनेट लाइन नकाट्न सम्पुर्ण सेवा प्रदायकलाई…
टाइमस्ट्याम्प कमेन्ट फिचरको परीक्षण गर्दै युट्युब
युट्युबले टाइमस्टयाप कमेन्टको फिचर परीक्षण गरिरहेको छ । यो फिचरले भिडियोको कुनै ट…
विन्डोज टेनमा एएसी ब्लुटुथ अडियो सपोर्ट दिदै माइक्रोसफ्ट
माइक्रोसफ्टले विन्डोज टेनमा एएसी ब्लुटुथ अडियो सपोर्ट दिने भएको छ । एयरपोड हुने प्र…
एनसेलको स्टुडेन्ट प्लान, अनलाइन कक्षाको लागि सस्तो प्याक
कोभिड महामारीको अवस्थाले गर्दा देशभर घरबाटै अध्ययन अध्यापन गराउने क्रम जारी रहेको छ ।
फेसबुकले जातीय समानता र न्यायका लागि स्टप एसियन हेट भन्ने नोटिफिकेसन राखिदिने
फेसबुकले यो महिना देखि न्युजफिडमा ह्यासट्याग स्टप एसियन हेट भन्ने नोटिफिकेसन राखिद…
डोनाल्ड ट्रम्पको नयाँ वेबसाइट सार्वजनिक
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि दूरसञ्चार सेवा प्रदायकसँग सम्बन्धित गुनासो भएमा प्राधिकरणको वेभसाइटमा सोझै दर्त…
आइसिटी पूर्वाधार डिजिटल नेपालका लागि अपरिहार्यः ह्वावे
राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको असरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले …
यस्ता छन् नेपाल टेलिकमका सस्ता डाटा प्याक
हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्…
प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्डु फ्रेसको होम डेलिभरी सेवा रोकियो
प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्ड फ्रेसको सेवा अस्थायी रूपमा बन्द भएको छ । क…
५ हजार २ सय संस्थालाई डिजिटल पेमेन्टमा जोड्न सफल महालेखा, मरासिनी भन्छन्- हामी छिट्टै पेपरलेस हुदै छौं
मुलुकमा डिजिटल भुक्तानी विस्तार भइरहेको बेला सरकारी निकायमा महालेखा नियन्त्रक कार्यालय (एफसिजिओ) अगाडि देखिएको छ …
नागरिक एपबाट अब सिद्धार्थ बैंकमा खाता खोल्न सकिने
सिद्धार्थ बैंकले नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । बैंकले वेबसाइटलाई पर…
धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गर्दै नापी विभाग
नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लग…