कीवर्डहरू -

अपडेट

निफका सबै फिल्म नेट टिभीमा देखाइने, कोरोना सम्बन्धी फिल्मलाई ५ सय डलर पुरस्कार 

कोरोना संक्रमणको दोस्रो लहरले निशेधाज्ञा घोषणाभएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिस्पर्धी सबै फिल्महरुलाई नेट टिभीबाट देखाइने भएको छ ।

निफ महोत्सवब यही बैशाख २३ देखि २७ गतेसम्म गर्ने निर्णय गरिएको थियो । कोरोना संक्रमणपछि सरकारले निशेषाज्ञा घोषणा गरेपछि नीफका सबै कार्यक्रम अनलाइन मार्फत गर्ने गरिने भएको हो ।

सम्भब भएसम्मका गतिविधी अनलाइन गर्ने र महोत्सवमा सहभागी चलचित्रलाई नेट टिभीमा प्रर्दशन गर्ने निर्णय भएको महोत्सबका अध्यक्ष केपी पाठकले बताए ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आएको निफ महोत्सब फागुन महिनमा गर्दै आएको थियो ।

फागुन महिनामा हुनुपर्ने उक्त महोतत्सबलाई बेशाख २३ देखि २७ सम्म गर्ने निर्णय गरिएको थियो ।

‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड वितरण गर्ने आयोजनकले जनाएको छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर र ट्रफी प्राप्त गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतब बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिने छ ।

नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

यस महोत्सबको जुरी कमिटी र प्रोमो सार्वजनिक गरिएको छ ।

अपडेट

ह्वावे डेभलपर कन्फेरेन्समा ६ इनोभेटिभ उत्पादन सार्वजनिक

ह्वावे डेभलपर कन्फेरेन्स (एचडिसि डट क्लाउड) २०२१ मा ह्वावेले छ वटा इनोभेटिभ उत्पादन…

निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने

निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने भएको छ । स्टक ब्रोकर्स एशोसि…

दूरसञ्चार प्राधिकरणका ८ जना कर्मचारीमा कोरोना संक्रमण, अब अनलाइनबाटै सेवा दिइने

बुधबारदेखि नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय अनलाइनबाटै सञ्चालन भएको छ । प्राधि…

सन् २०४५ सम्म तेल निकासीलाई अन्त्य गर्ने क्यालिफोर्नियाको योजना

क्यालिफोर्नियाले सन् २०४५ सम्ममा तेल निकासीलाई अन्त्य गर्ने योजना बनाएको छ । अर्थरको …

सबै सरकारी कारोबारहरु डिजिटल माध्यमबाट गर्नुपर्छ: नेप्स सीईओ सञ्जीव सुब्बा

आइबिएन मिडिया एन्ड रिसर्च प्रालिले निर्माण गरी हरेक आइतवार नेपाल टेलिभिजनबाट प्रसा…

एनएमबि बैंकले जारी गर्‍यो बस भाडा तिर्न सहज हुने कन्ट्याक्टलेस कार्ड

एनएमबि बैंकले बस भाडा तिर्नका लागि कन्ट्याक्टलेस कार्ड जारी गरेको छ । हालको परस्थित…

पेन्टागनले दियो नेटवर्कमा समस्या भेटाउने एक कम्पनीलाई १७५ मिलियन आइपी एड्रेस

अमेरिकी सैन्य शक्ति पेन्टागनले आफ्नो नेटवर्कमा समस्या भेट्याउने ग्लोबल रिसोर्स सिस्टमला…

डिज्नीका पात्रहरुलाई वास्तविक बनाउँदै रोबोट

डिज्नीका पात्रहरुलाई वास्तविक बनाउन रोबोटको विकास गरिएको छ । यो आइडिया प्रोजेक्ट क…

मङ्गल ग्रहमा इन्जेन्युटी हेलिकाेप्टर १६४ फिट उड्न सफल

नासाको इन्जेन्युटी हेलिकाेप्टरले आफ्नो तेस्रो उडान सफलता पूर्वक सम्पन्न गरेको छ । स्पे…

नेपाल सुपर लिगको प्रत्यक्ष प्रसारणमा जोडियो वर्ल्डलिंक

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा …

टेकसाथी तेस्रो वर्षमा

टेक्नोलोजी पोर्टल टेकसाथीले स्थापनाको दोस्रो वर्ष पुरा गरेको छ। स्थापनाको छोटो समयम…

नेपाल टेलिकमको डाटा, भ्वाइस, तथा एसएमएस प्याक अब खल्तीबाटै खरिद गर्न सकिने

नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै कि…

अब युट्युबमा फोरकेको क्वालिटीमा भिडियो हेर्न सकिने

युट्युबले प्रयोगकर्ताहरुलाई अब भिडियो स्ट्रिमिङ क्वालिटी अझै राम्ररी नियन्त्रण गर्न दिन…

गूगल अकाउन्टमा कुनै परिवर्तन नगरि युट्युबमा नाम र प्रोफाइल पिक्चर परिवर्तन गर्न सकिने

युट्युबले नाम र प्रोफाइल पिक्चर परिवर्तन गर्न मिल्ने फिचर ल्याएको छ । यो फिचर क्रियटर…

क्यान महासंघको जिल्ला शाखा तेह्रथुममा विस्तार

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले तेह्रथुममा आफ्नो शाखा विस्तार गरेको छ । क्…