कीवर्डहरू -

अपडेट

स्पटलाईट फिचरले स्न्यापच्याटका प्रयोगकर्ता बढे, आम्दानीमा पनि छलाङ

स्न्यापच्याट आईओएसभन्दा एन्ड्रोइड प्रयोगकर्ताले बढी प्रयोग गर्ने गरेको पाइएको छ । एन्ड्रोइड एपमा भएको स्पटलाईट फिचरले गर्दा धेरै प्रयोगकर्ताहरु आर्कषित भएको पाइएको हो ।

स्नापच्याटले २०२१ को सुरुवातमा १५ मिलियन प्रयोगकर्ता थप्न सफल भएको थियो । साधारणतया एपको २८० मिलियन दैनिक प्रयोगकर्ता रहेका छन् ।

एन्ड्रोइडमा आईओइस भन्दा बढी प्रयोगकर्ता भएको यो पहिलो पटक हो । पहिले स्न्यापच्याट एन्ड्रोइड भर्सनमा धेरै बगहरु रहेका थिए तर स्नापच्याटले सुधारेपछि अहिले धेरै परिवर्तन भएको छ ।

टिकटक जस्तै भिडियो बनाएर पैसा दिने स्पटलाईट फिचर धेरै प्रयोगकर्ताक माझ रोचक र लोकप्रिय बनेको छ । स्पटलाईट फिचर १२ देशहरुमा उपलब्ध रहेको छ । मार्चदेखि यसको मासिक १२५ मिलियन प्रयोगकर्ता रहेका छन् ।

यो फिचर आएदेखि प्रयोगकर्ताहरुको सङ्ख्या ४० प्रतिशतले वृद्धि भएको छ । स्न्यापच्याटको एक क्वाटरमा ७७० मिलियन डलरले आम्दानी बढेको छ, जुन भनेको गत वर्ष भन्दा ६६ प्रशितले बढी हो ।

अपडेट

कोरोना कहरमा फाइबर नेट विस्तार उत्साहजनक, नेपाल टेलिकम र वर्ल्डलिंकले जोडे ६३ हजार नयाँ ग्राहक 

मुलुकमा कोरोना संक्रमणको दश महिनामा फाइबर नेट बिस्तार उत्साहजनक भएको छ ।

अन्य प्रविधिभन्दा गुणस्तरीय मानिएको फाइबर नेट काठमाडौंलगायतका सहरमा लो…

माइक्रोसफ्ट र बेलायतले विश्वको सबैभन्दा शक्तिशाली मौसम सुपरकम्प्युटर बनाउने

माइक्राेसफ्ट र बेलायतकाे सयुक्त सहकार्यमा विश्वकाे सबैभन्दा शक्तिशाली माैसम सुपर कम्प्…

आइएमई पेका नयाँ प्रयोगकर्ताले सय रूपैयाँ लोड गर्दा सयनै बोनस पाउने

आइएमई पेले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर सार्वजनिक गरेको छ ।…

एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने

बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगि…

महिना दिनमा बजारमा आउँदै अर्को मोबाइल वालेट पेटाइम


मुलुकमा भुक्तानी सेवा प्रदायकहरुको संख्या वृद्धि भइरहेको बेला अर्को एक कम्पनी पनि बजारमा आउने भएको छ ।

नेपाल पेटाइमले ‘पेटाइम&rs…

सस्तोडिलमा लगानी गर्दै ई-कमर्स बजारमा प्रवेश गर्‍यो आईएमई ग्रुप

नेपालको ठूलो मध्येको एक व्यवसायीक घराना आईएमई ग्रुप ईकमर्स बजारमा प्रवेश गरेको छ ।…

लैनचौरमा खेल मैदान बनाउँदै एनसेल

एनसेल आजियाटा लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौंको लैन…

९ महिनामा ५ अर्ब बढीको ल्यापटप आयात

नेपालमा कोराना महामारी बढ्दै जाँदा मोबाइल तथा ल्यापटपको आयातमा वृद्धि भएको छ । क…

ह्वावेले सार्वजनिक गर्‍यो ओइएमका लागि इन्टेलिजेन्ट भेहिकल कम्पोनेन्टको पूरा सेट 

ह्वावेले आफ्नो अर्को पुस्ताको इन्टेलिजेन्ट कम्पोनेन्ट र सोलुसनहरू सुरू गरेको छ । जसमा…

अब एक घण्टामै अनलाइनबाट डिम्याट खाता खोल्न सकिने 

अब अनलाइनबाटै एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने छ । एनआईस…

योहो टेलिभिजनको युट्युब च्यानल ह्याक

योहो टेलिभिजन एचडीको युट्युब च्यानल ह्याक भएको छ । बुधबार बेलुकीदेखि टेलिभिजनको …

फाइभजीमा लगानी बढाउँदै रियलमी

रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले फाइभजीलाई लोकप्रिय बनाउन कम्पनी…

मनाङमा पनि विस्तार भयो क्यान महासंघ

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको शाखा मनाङमा पनि विस्तार भएको छ । यो क्या…

इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेटका कर्मचारीलाई ज्यान मार्ने धम्की

इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेट प्रालिका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएकोमा इ…

प्रोफेसनल प्रोफाइल परीक्षण गर्दै ट्विटर, कसले प्रयोग गर्न सकिन्छ ? 

विश्वको लोकप्रिय सामाजिक सञ्जाल ट्विटरले नयाँ प्रोफाइलको टाइप परीक्षण गरिरहेको जानक…